Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बसाहामा राँगाकप फुटबल प्रतियोगिता हुँदै

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in खेलकुद
0
बसाहामा राँगाकप फुटबल प्रतियोगिता हुँदै
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.-४ बसाहाको जन उद्धार युवा फुटबल क्लव चौताराको आयोजनामा राँगाकप फुटबल प्रतियोगिता भइरहेको छ। “लागू औषध विरुद्ध खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ यही असोज ६ गतेदेखि उक्त प्रतियोगिता भइरहेको हो।

युवा पुस्ताको ध्यान र विचार फुर्सदको समयमा कुलततिर होइन खेलकुदतिर आकर्षित गराउने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिएको संयाेजक नवीन सुप्तिहाङ राईले जनाउनुभएको छ। राईका अनुसार सो सन्देशमूलक प्रतियोगिता सम्पन्न गराउन क्लवका पूर्व खेलाडी अमरजित राई, अशोक कुमार राई तथा युवा व्यवसायी हाल काठमाडौमा कार्यरत बिनय राईले आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ भने अन्य सहयोगी हातहरुबाट समेत आर्थिक सहयोग प्राप्त भइरहेको छ।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

आयोजक टिम सहित जम्मा १४ टिमको सहभागिता रहेको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ ।

लागू औषध विरुद्ध स्थानीय सरकारको ध्यान नगएकोले आगामी दिनमा यसको विरुद्धमा सन्देशमूलक अभियान सञ्चालन गर्न स्थानीय सरकार तथा अन्य संघ संस्थालाई संयाेजक राईले आह्वान समेत गर्नुभएको छ।

Previous Post

शिक्षक आन्दोलनको दोस्रो दिन : आज पनि माइतीघर-बानेश्वर क्षेत्र अस्तव्यस्त

Next Post

बझाङमा आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
Next Post
बझाङमा आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

बझाङमा आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

गौरी सुर्योदय इ. बो. स्कुलले भब्यताका साथ मनाए बाल दिवस।

गौरी सुर्योदय इ. बो. स्कुलले भब्यताका साथ मनाए बाल दिवस।

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly