Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्थानीय तह

गाईघाटमा सुरु भयो दोस्रो प्रदेश स्तरीय खाना परिकार मेला

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in स्थानीय तह
0
गाईघाटमा सुरु भयो दोस्रो प्रदेश स्तरीय खाना परिकार मेला
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

उदयपुरमा सोमबारबाट तेस्रो उदयपुर खाना परिकार मेला २०८१ त्रियुगा तथा कोशी प्रदेश स्तरीय प्रतियोगीतात्मक लाखे नाच महोत्सव सुरु भएको छ । झिगु नेवाः पुचः गाईघाटको आयोजनामा सोमबारबाट महोत्सव सुरु भएको हो । महोत्सवको एक समारोहका विच त्रियुगा नगरपालिकाका नगर प्रमुख बस्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले पासनमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको थियो । आगामी पौष ८ गते सम्म संचालन हुने महोत्सवमा नेवारी, थारु, राई, दनुवार, तामाङ लगायत विभिन्न जातजातीहरुको परिकारहरुको विक्रि तथा प्रदर्शनीमा राखिएको छ ।

महोत्सवको उद्घाटन गर्दै त्रियुगा नगर प्रमुख बसन्तकुमार बस्नेतले यस किसिमको कार्यक्रमलाई नगरपालिकाले प्राथमिक्तामा राखेर सहयोग गर्दै जाने बताउनु भयो । कार्यक्रम अन्तर्गत पौष २ गते शंख फुक्ने प्रतियोगीता, पौष ३ गते राई जातीको समुहगत चण्डी नाच प्रतियोगीता, पौष ४ गते थारु जातिको सांस्कृतिक नृत्य प्रतियोगीता, पौष ५ गते नेवा छमछमीको पहिलो चरणको प्रतियोगीता, पौष ६ गते लाखे नाच प्रतियोगीता, पौष ७ गते नेवा छमछमीको दोस्रो चरणको प्रतियोगीता र पौष ८ गते नेवा छमछमीको फाईनल प्रतियोगीता हुने झिगु नेवाः पुचः गाईघाटका सचिव गोपाल श्रेष्ठले बताउनु भयो ।

You might also like

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

उद्घाटन कार्यक्रममा विभिन्न जातजातीहरुको जातीय झाकी सहित नगर परिक्रमा गरिएको थियो । कार्यक्रमलाई त्रियुृगा नगर प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष सुमन्त कोइराला, वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डे, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली, नेवा देय दवु त्रियुगा नगर अध्यक्ष लेख बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष विश्वराज तामाङ, कर्मचारी युनियनका अध्यक्ष भगवती खतिवडाले शुभकामना मनतव्य राख्नु भएको थियो ।

गोर्खा ब्रअरी प्रा.लिको प्रमुख प्रायोजनमा सुरु भएको महोत्सव त्रियुगा नगरपालिका र त्रियुगा नगरपालिका वडा नम्बर ११ सह आयोजकको रुपमा रहेको छ । महोत्सवलाई कटारी नगरपालिका, चौदण्डिगढी नगरपालिका र वेलका नगरपालिकाले सहयोग गरेको आयोजक समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

Previous Post

सिरिजंगा गोल्डकप उदयपुरलाई

Next Post

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ बेलकामा सुरु

Radio Belaka

Radio Belaka

Related Posts

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण
स्थानीय तह

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

by Radio Belaka
बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

by Radio Belaka
Next Post
चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ बेलकामा सुरु

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ बेलकामा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

वडाध्यक्ष लाई एयर एम्बुलेन्स मार्फत थप उपचारका लागी काठमाण्डौ लगिंदै

वडाध्यक्ष लाई एयर एम्बुलेन्स मार्फत थप उपचारका लागी काठमाण्डौ लगिंदै

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly