Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उद्घाटन

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद, स्थानीय तह
0
प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उद्घाटन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१६ जेठ, बेलका । सुनाखरी युवा क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितीको समन्वयमा “प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१” को औपचारीक उदघाटन भएकोछ। बेलका नगरपालिकाको वडा नं ४ स्थित खेल मैदानमा आज भएको औपचारीक कार्यक्रम बेलका नगरपालिकाका प्रमुख (मेयर) अशोक कार्कीले ब्यानरमा लेखिएका शब्दहरु वाचन गरी उदघाटन गर्नु भएको हो ।

सुनाखरी युवा क्लबका अध्यक्ष चित्र कार्कीको अध्यक्षतामा उदघाटन भएको कार्यक्रममा बेलका नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिर्थ अधिकारी, वडा नम्बर ६ का वडा अध्यक्ष बसन्त मगर, वडा सदस्यहरु,बेलका नगर युवा तथा खेलकुद बिकास समितीका अध्यक्ष गोपिलाल राई राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,सुरक्षा निकायका प्रतिनिधि,शिक्षक,बुद्दिजिबी,खेलप्रेमी,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

You might also like

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

आजको उदघाटन खेल ब्रदरहुड फुटबल क्लब बेलका र बेल्टार युनाईटेड क्लब चौदण्डी बिच भएको छ। जसमा बेल्टार युनाईटेड क्लबका खेलाडी जर्सी नं २३ का जेबी राईले १ गोल गरे भने जर्सी नं ७ का अनिस बस्नेतले २ गोल गर्दै आफ्नो टिम लाई जित सुनिस्चित गराए। ब्रदरहुड एफ सी को तर्फबाट जर्सी नं १४ का कृष्ण शाहले शान्त्वना १ गोल गरेका थिए। यस सँगै बेल्टार युनाईटेड कलब चौदण्डी १-३ गोल अन्तरले जित हासिल गर्दै सेमी फाईनल प्रबेश गरेको छ। त्यसै गरी आजको खेलको म्यान अफ द म्याच बेल्टार युनाईटेड क्लबका खेलाडी अनिस बस्नेत घोषित भएका छन।भोलि जेठ १७ गतेको खेल रियल डुम्रिबोटे फुटबल क्लब बेलका VS अजम्बरी फुटबल क्लब बेलका बिच दिनको ३:३० बजे देखी सुरु हुनेछ।

“खेल खेलौ स्वास्थ्यका लागी,खेलाडी राष्ट्रका लागी” भन्ने मुल नारा का साथ आयोजित “प्रथम बेलका आमन्त्रित बेलका च्यालेन्ज कप २०८१” को मुख्य सहयोगी-धिरेन्द्र कुमार दाहाल रौतामाई कन्ट्रक्सन प्रालि. गाईघाट, बिशेष सहयोगी-बेलका नगरपालिका, संरक्षक-बेलका नगरपालिका वडा नं ४, समन्वय-बेलका नगर युवा तथा खेलकुद बिकास समिती रहेकोछ। भने यस खेल यही जेठ १६ देखी २३ गते सम्म सन्चालन हुनेछ।

उदघाटन कार्यक्रमको सन्चालन बेलका नगर युवा तथा खेलकुद बिकास समितीका सचिब,यस खेल आयोजक समितीका पदाधिकारी दिपेन राना मगरले गरेका थिए भने सन्देश राना ले स्वागत मन्तब्य राखेका थिए ।

Previous Post

जनता नमुना मावि गुरुङचौरीमा बिधार्थीले भर्ना पाएनन ।

Next Post

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा अजम्बरी फुटबल क्लब सेमिफाईनल प्रबेश।

Radio Belaka

Radio Belaka

Related Posts

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

by Radio Belaka
नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

by Radio Belaka
देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

by Radio Belaka
पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

by Radio Belaka
बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

by Radio Belaka
Next Post
प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा अजम्बरी फुटबल क्लब सेमिफाईनल प्रबेश।

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा अजम्बरी फुटबल क्लब सेमिफाईनल प्रबेश।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

बेलका नगरसभाको चौधौ अधिबेशन, ८१/८२ को बजेट तथा कार्यक्रम पेश

बेलका नगरसभाको चौधौ अधिबेशन, ८१/८२ को बजेट तथा कार्यक्रम पेश

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly