Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा अजम्बरी फुटबल क्लब सेमिफाईनल प्रबेश।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद, समाचार, स्थानीय तह
0
प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा अजम्बरी फुटबल क्लब सेमिफाईनल प्रबेश।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१७ जेठ, बेलका । सुनाखरी युवा क्लबको आयोजना तथा धिरेन्द्र कुमार दाहाल रौतामाई कन्ट्रक्सन प्रालि. गाईघाटको मुख्य सहयोगमा आयोजित लालबजार खेल मैदानमा भै रहेको “प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१” आजको खेल रियल डुम्रीबोटे फुटबल क्लब र अजम्बरी फुटबल क्लब बिच भएको छ। यस खेलमा अजम्बरी फुटबल क्लब ४-१ को गोल अन्तरले सेमिफाईनल प्रबेश गरेको छ।

अजम्बरी फुटबल क्लबका खेलाडीहरु जर्सी नं ९ का शन्देस तामाङ, जर्सी नं २२ का मुकेस फुयल र जर्सी नं १३ का रितेश तामाङले १-१ गोल गरेका थिए भने १ आत्माघाती गोल भएको थियो।रियल डुम्रीबोटे फुटबल क्लबका तर्फ बाट सान्त्वना १ गोल जर्सी नं ११ का बिनोद राईले गरेका थिए। खेलको म्यान अफ द म्याच अजम्बरी फुटबल क्लबका रितेश तामाङ ले पाएका छन। भोली १८ गतेको खेल आयोजक सुनाखरी युवा क्लब बेलका र बराहक्षेत्र फुटबल क्लब सुनसरी बिच दिनको ३ बजे देखी हुनेछ ।

You might also like

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

Previous Post

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उद्घाटन

Next Post

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको सेमीफाईनलमा बुद्द एकता क्लब

Radio Belaka

Radio Belaka

Related Posts

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

by Radio Belaka
जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

by Radio Belaka
नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

by Radio Belaka
देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

by Radio Belaka
बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

by Radio Belaka
Next Post
प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको सेमीफाईनलमा बुद्द एकता क्लब

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको सेमीफाईनलमा बुद्द एकता क्लब

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका ८ सेतिखोलाको ढुङ्गा, गिट्टी बालुवा उत्खनन नगर्न बेलका सरकारलाई स्थानीयको अनुरोध।

बेलका ८ सेतिखोलाको ढुङ्गा, गिट्टी बालुवा उत्खनन नगर्न बेलका सरकारलाई स्थानीयको अनुरोध।

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly