Thursday, September 4, 2025
Date
बिहि, भदौ १९, २०८२
Thu, September 4, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको सेमीफाईनलमा बुद्द एकता क्लब

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in मनोरञ्जन, समाचार, स्थानीय तह
0
प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको सेमीफाईनलमा बुद्द एकता क्लब
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१९ जेठ, बेलका । सुनाखरी युवा क्लबको आयोजना तथा मुख्य सहयोगी धिरेन्द्र कुमार दाहाल रौतामाई कन्ट्रक्सन प्रालि. गाईघाट साथै बेलका नगरपालिकाको बिशेष सहयोगमा आयोजित लालबजार खेल मैदानमा भै रहेको “प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१” मा बुद्द एकता क्लब सेमीफाईनल प्रबेश गरेको छ। आज भएको खेलमा बुद्द एकता क्लबले ३-० को गोल अन्तरले यलम्बर फुटबल क्लब लाई हराउदै सेमिफाईनलको यात्रा तय गरेको हो।

बुद्द एकता क्लबको तर्फ बाट जर्सी नं ११ का अभिस मगरले २ गोल र जर्सी नं १२ का एलन राईले १ गोल गरेका छन।यलम्बर फुटबल क्लबको तर्फ बाट भने कुनै गोल हुन सकेन।खेलको म्यान अफ द म्याच बुद्द एकता क्लबका अभिस मगरले प्राप्त गरेका छन। आजको खेल आयोजक समितीले सार्वजनिक गरेको तालिका (टाईसिट) अनुसार फ्युजन फुटबल क्लब गाईघाट र बुद्द एकता क्लब बेलका बिच रहेको थियो। अन्तिम समयमा प्राविधिक कारण देखाई फ्युजन फुटबल क्लबले सहभागी हुन नसक्ने जानकारी गराए पछी यलम्बर फुटबल क्लबलाई सहभागी गराईएको आयोजक समितीले जानकारी गराएको छ। यो भन्दा अगाडी बेल्टार युनाईटेड क्लब चौदण्डी,अजम्बरी फुटबल क्लब बेलका र आयोजक सुनाखरी युवा क्लब बेलका सेमीफाईनल प्रबेश गरीसकेका छन। सेमीफाईनलको पहिलो खेल बेल्टार युनाईटेड क्लब चौदण्डी र सुनाखरी युवा क्लब बेलका बिच भोली दिनको ३ बजे देखी हुनेछ । प्रत्येक खेलको प्रत्यक्ष प्रसारण (LIVE) बेलका एफ एम को फेसबुक पेज बाट गर्दै आईरहेको छ।

You might also like

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न

Previous Post

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा अजम्बरी फुटबल क्लब सेमिफाईनल प्रबेश।

Next Post

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको फाईनलमा बेल्टार युनाईटेड क्लब

Radio Belaka

Radio Belaka

Related Posts

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

by Radio Belaka
बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

by Radio Belaka
वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न
समाचार

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न

by Radio Belaka
बेलका २ मा वेपत्ता तिखे तामाङ मृत अवस्थामा फेला
समाचार

बेलका २ मा वेपत्ता तिखे तामाङ मृत अवस्थामा फेला

by Radio Belaka
उदयपुर आइडल सिजन-२ : ५० जना प्रतियोगी थिएटर राउन्डमा प्रवेश
मनोरञ्जन

उदयपुर आइडल सिजन-२ : ५० जना प्रतियोगी थिएटर राउन्डमा प्रवेश

by Radio Belaka
Next Post
प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको फाईनलमा बेल्टार युनाईटेड क्लब

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको फाईनलमा बेल्टार युनाईटेड क्लब

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सहयोगी बचत तथा ऋण सहकारीले मनायो १४औं बार्षिकोत्सव।

सहयोगी बचत तथा ऋण सहकारीले मनायो १४औं बार्षिकोत्सव।

साफ महिला च्याम्पियनसिको फाइनलमा नेपाल

साफ महिला च्याम्पियनसिको फाइनलमा नेपाल

Don't miss it

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly