Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

तेस्रो मेयर कप को उपाधी बेलकालाई

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
तेस्रो मेयर कप को उपाधी बेलकालाई
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१५ कार्तिक – बेलका। कोशी प्रदेश स्तरीय तेस्रो मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी बेलका नगरपालिका(आयोजक) ले हात पारेको छ। बेलका नगर युवा तथा खेलकुद बिकास समिति द्वारा बेलका ६ बुद्ध चोक खेल मैदानमा आयोजित बिहिबार सम्पन्न भएको खेलमा ३-२ सेटले त्रियुगा नगरपालिका उदयपुरलाई पराजित गर्दै बेलकाले उपाधी हात पारेको हो।

उपाधी संगै बेलका नगरपालिका(आयोजक) ले नगद रु.१ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे भने उप बिजेता त्रियुगा नगरपालिकाले नगद रु.५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे। फाइनल खेलमा दुबै टिमले २-२ सेट जितेको थियो। अन्तिम खेलमा बेलकाको १२ र त्रियुगाको ९ अंक थियो। त्रियुगाले समय साँझ हुँदै गएपछि खेललाई स्थगित गरेर अर्को दिन खेल्ने भनी भन्न थाले र खेलाडीहरु कोट(खेल मैदान) बाट पनि बाहिर निस्किए। अन्तिम फाइनल खेलको कार्यक्रम थियो। त्यहीँ अनुसार आयोजकले निमन्त्रणा गरेका अतिथिहरु समेत उपस्थित थिए। आयोजक र अन्य सबैले त्रियुगाका खेलाडी तथा कोचलाई छिटो कोटमा प्रवेश गरेर खेललाई निरन्तरता दिन आग्रह गरे पनि नमाने पछि अन्तिम २ मिनेटको समय आयोजकले त्रियुगाको लागि दिएको थियो। र २ मिनेट भित्रमा पनि त्रियुगाका खेलाडीहरु कोट भित्र प्रवेश नगरे अंक पनि ३ अंकले बेलकाको अग्रता रहेकोले बेलकालाई बिजेता घोषणा गरिने आयोजकले सचेत गराए। तर उक्त समयमा पनि पनि त्रियुगाका खेलाडीहरु कोट भित्र प्रवेश नगरेपछि आयोजकले बिजेता तथा उप बिजेता घोषणा गरेको हो।

You might also like

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, बिशेष अतिथि कोशी प्रदेश भलिबल संघका अध्यक्ष, जनप्रतिनिधि, सुरक्षा निकाय, अन्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत खेलाडी तथा खेल प्रेमीहरुको उपस्थिति रहेको थियो।

खेलकुद बिकास समितिका सचिब दिपेन राना ले कार्यक्रम संचालन गरेका थिए भने भलिबल संयोजक नवीन राईले स्वागत मन्तव्य द्वारा अतिथि तथा उपस्थित सबैलाई स्वागत गरेका थिए।

Previous Post

बेलकामा तेस्रो मेयर कप भलिबल प्रतियोगिता सुरु

Next Post

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

Radio Belaka

Radio Belaka

Related Posts

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

by Radio Belaka
Next Post
आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

मङ्सिर ७ गतेबाट मैनारानी गोल्ड कप हुने।

मङ्सिर ७ गतेबाट मैनारानी गोल्ड कप हुने।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly