Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बेलकामा तेस्रो मेयर कप भलिबल प्रतियोगिता सुरु

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
बेलकामा तेस्रो मेयर कप भलिबल प्रतियोगिता सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१३ कार्तिक – बेलका। उदयपुरको बेलका नगरपालिका ६ बुद्ध चोक खेल मैदानमा कोशी प्रदेश स्तरीय तेस्रो मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ। बेलका नगर युवा तथा खेलकुद बिकास समिति द्वारा आयोजित तेस्रो मेयर कप बेलका नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा आजबाट सुरु भएको हो।

खेलकुद बिकास समितिका अध्यक्ष गोपीलाल राई को अध्यक्षतामा आज भएको उद्घाटन कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष तिर्थराज अधिकारी ६ का वडा अध्यक्ष बसन्त कुमार मगर, बेलका नगर निमित्त प्रमुख प्रशासकीय अधिकृत, स्थानीय राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरु, कोशी प्रदेश भलिवल प्रशिक्षक, भलिवल संयोजकहरु लगायत खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।

You might also like

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

आजको उद्घाटन खेलमा आयोजक (बि) बेलका नगरपालिका उदयपुरले २५-१२ र २५-११ को सोझो सेटमा बराहक्षेत्र नगरपालिका सुनसरीलाई पराजित गर्दै बेलका “बि” (आयोजक) अर्को चरणमा प्रवेश गरेको छ। प्रतियोगितामा बराहक्षेत्र नगरपालिका सुनसरी, बराह पोखरी गाउँपालिका खोटाङ, आमचोक गाउँपालिका भोजपुर, बेलबारी गाउँपालिका मोरङ, बाङ्गे भलिबल क्लब, धरान उपमहानगरपालिका सुन्सरी, आयोजक ‘ए’ र ‘बि’ गरि जम्मा १० टिमको सहभागी रहेको आयोजक भलिबल संयोजक नबिन राई ले बताए।

“स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद” भन्ने मुख्य नाराका साथ आयोजित यस प्रतियोगिताको प्रथम बिजेताले नगद रु.१ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन भने उप बिजेता टिमले नगद रु.५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन।

आज कार्तिक १३ गते सुरु भएको प्रतियोगिता १५ गते फाइनल हुने बेलका खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई ले बताए। बेलका नगरपालिकाको मुख्य प्रायोजकमा आयोजित यस प्रतियोगिताको आजको उद्घाटन कार्यक्रम बेलका खेलकुद बिकास समितिका सचिब दिपेन राना मगर ले संचालन गरेकी थिए। अरु खेल भोलि १४ गते बिहान ८ बजेबाट हुने छ भने सबै खेलको प्रत्यक्ष प्रसारण (लाइभ) यसै रेडियो बेलका एफ.एम. को पेजबाट हुने छ।

Previous Post

साफ महिला च्याम्पियनसिको फाइनलमा नेपाल

Next Post

तेस्रो मेयर कप को उपाधी बेलकालाई

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
Next Post
तेस्रो मेयर कप को उपाधी बेलकालाई

तेस्रो मेयर कप को उपाधी बेलकालाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रथम लालबजार च्यालेन्ज फुटबल कपमा लगातार सुनाखरी क्लबको जित।

प्रथम लालबजार च्यालेन्ज फुटबल कपमा लगातार सुनाखरी क्लबको जित।

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly