Sunday, March 22, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

द सिङ्गल उदयपुर डान्स च्याम्प को मेघा राउन्ड सम्पन्न, मेघा राउन्डबाट ५० जना छनोट

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
द सिङ्गल उदयपुर डान्स च्याम्प को मेघा राउन्ड सम्पन्न, मेघा राउन्डबाट ५० जना छनोट
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१६ बैशाख २०८० – बेलका । बेल्टार न्यु स्टार डान्स स्टुडियो द्वारा आयोजित द सिङ्गल उदयपुर डान्स च्याम्पको मेघा राउन्ड बेल्टारको सिटि हलमा आज सम्पन्न भएको छ। मेघा राउन्डबाट अर्को राउन्डको लागि ५० जना छनोट भएका छन।

You might also like

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

उदयपुर जिल्लाको बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, कटारी लगायतको पालिकाबाट पहिलो चरणको अडिसन राउन्डबाट छनोट भइ आएका ८५ जना मध्य अर्को तेस्रो राउन्डको लागि ५० जना छनोट भएको हो।

अडिसन राउन्डबाट छनोट हुने प्रतिस्पर्धीहरुलाई केही दिन अगाडि अनुभवी नृत्य निर्देशक तथा डान्स कोरियोग्राफरहरु द्वारा एक दिने वर्क शक(नृत्य प्रशिक्षण) गराइसकेको आयोजकले जनाउनु भएको छ।

उदयपुर भरि लुकेर रहेको कला, प्रतिभाहरुलाई उजागर गर्ने साथै डान्स क्षेत्रमा अगाडि बढ्नको लागि अवसर खोजिरहेका कलाकारहरुको उत्थान र बिकास गर्ने उद्देश्यका साथ आयोजित द सिङ्गल उदयपुर डान्स च्याम्पको अर्को (तेस्रो राउन्ड) अब केही दिन पछी हुने बेल्टार न्यु स्टार डान्स स्टुडियो कि निर्देशक एवं डान्स कोरियोग्राफर कौशिला राई ले बताउनु भएको छ।

Previous Post

डान्स च्याम्पियन उदयपुरको पाचौं राउन्डबाट २० जना छनोट, छैठौं राउन्ड बैशाख २३ गते हुने

Next Post

बेलका नगरपालिका ६ को चौथो वडा अध्यक्ष कप भोलि बाट संचालन हुने

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ
Uncategorized

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

by Radio Belaka
Uncategorized

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

by Radio Belaka
Next Post
बेलका नगरपालिका ६ को चौथो वडा अध्यक्ष कप भोलि बाट संचालन हुने

बेलका नगरपालिका ६ को चौथो वडा अध्यक्ष कप भोलि बाट संचालन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

रामपुर पब्लिकको तेस्रो नतिजा प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सप्पन्न।

रामपुर पब्लिकको तेस्रो नतिजा प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सप्पन्न।

फेरीबाट तार्ने क्रममा दुधकोशी नदीमा बस खस्दा सवारी साधनमा क्षति

फेरीबाट तार्ने क्रममा दुधकोशी नदीमा बस खस्दा सवारी साधनमा क्षति

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly