Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलका ६ बाक्सिखोप एकान्त टोल बिकास संस्थालाई ३२ सय मिटर पाइप हस्तान्तरण।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in जीवन शैली, समाचार, स्वास्थ्य
0
बेलका ६ बाक्सिखोप एकान्त टोल बिकास संस्थालाई ३२ सय मिटर पाइप हस्तान्तरण।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

उदयपुर बेलका न.पा. वडा नम्बर ६ बाक्सिखोप एकान्त टोल बिकास संस्थालाई ३२ सय मिटर (करिब ३ लाख ५० हजार बराबर) पाइप हस्तान्तरण गरेको छ। जनता समाजबादी पार्टी नेपाल किरात रास्ट्रिय समितिका उपाध्यक्ष तथा गत निर्वाचन उदयपुर जिल्ला क्षेत्र नं-१ (क) प्रदेश सभा सदस्य प्रत्याशी उमेदवार श्री गणेश राई साथै किरात रास्ट्रिय समिति सदस्य तथा गत निर्वाचन बेलका नगरपालिकाको प्रमुख मेयरका प्रत्याशी उमेदवार श्री महेन्द्र खालिङ राई को बिशेष पहलमा खानेपानी सरसफाइ डिभिजन कार्यलय उदयपुरको सहयोगमा जनता समाजबादी पार्टी नेपाल बेलका नगर समिति द्वारा उक्त पाइप हस्तान्तरण गरेको हो।

बाक्सिखोप एकान्ता टोल बिकासका टोलबासी जनताहरुको बर्षौ बर्ष देखि खानेपानीको अभाव समस्यालाई मध्यनजर गर्दै खाने पानीको समस्या समाधान गर्न पाइप हस्तान्तरण गरेको गणेश पुमा राई ले बताउनु भयो। गत स्थानीय चुनावमा एकान्त टोल बिकास संस्थाबाट पाइप अभावको कारण पानीको हाहाकार भएकोले त्यतिबेलाको बचनलाई पूरा गर्न पाइपको पहल गरि वितरण गरिएको महेन्द्र राई ले बताउनु भयो। सरकारले खाने पानीको समस्या बारे कहिले नसुनेकोले स्थानीय जनताहरुको दुख पिडा भावनालाई बुझी खानेपानी ब्याबस्थापनको लागि टोल बिकाशका अध्यक्ष दान बहादुर राई र सचिब नवराज थापा लगायत बाक्सिखोप एकान्ता टोल बासीहरुलाई ३२ सय मिटर खानेपानी पाइप हस्तान्तरण गरेको सुरेन्द्र खालिङले बताउनु भयो।

You might also like

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

स्थानीयले बिजुली, कुलो सिचाइ, बाटो लगायत विविध बिषयमा गुनासो राखेका थिए

Previous Post

बेलकामा १३३ जनाले आज रक्तदान गरे।

Next Post

झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रा माथी गोली प्रहार

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

by Radio Belaka
बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

by Radio Belaka
बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

by Radio Belaka
कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित
स्वास्थ्य

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

by Radio Belaka
बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

by Radio Belaka
Next Post
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रा माथी गोली प्रहार

झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रा माथी गोली प्रहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न।

बेलकामा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न।

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly