Tuesday, October 28, 2025
Date
सोम, कार्तिक ११, २०८२
Mon, October 27, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता सुरु, APF पकलीको बिजयी सुरुवात।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता सुरु, APF पकलीको बिजयी सुरुवात।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, २१ असोज। जलकन्या साँस्कृतिक युवा समुहको मुख्य आयोजना तथा राइडर्स रेन्ज एफ.सि. र सुनाखरी युवा क्लबको सह-आयोजनामा शुरु प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता २०८० मा APF पकलीले बिजय शुरूवात गरेको छ।

बेलका नगरपालिकाको जहडा लालबजारमा आज भएको उद्घाटन खेलमा तालतलैया एफ.सि. लाई २ – १ गोलको अन्तरले पछि पार्दै APF पकलीले बिजयी शुरूवात गरेको हो। खेलमा APF पकलीका हरि कार्की म्यान अफ द म्याच घोषित भए। उनले नगद रु. १ हजार सहित ट्रफी हात पारे। यो जित संगै APF पकली सेमिफाइनलमा समेत प्रवेश गरेको छ।

You might also like

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बिशेष अतिथि नगर उप प्रमुख जिरा राई, पुर्व नगर प्रमुख दुर्गा कुमार थापा(स्वस्ती), वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, शिक्षक, व्यवसायी, कर्मचारी, पत्रकार, खेलप्रेमी र स्थानीयहरुको बृहत उपस्थिति रहेको थियो। कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउन जलकन्या साँस्कृतिक युवा समुहका कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए।

“लागू औषध विरुद्धको बोल, खेलाडी उत्पादनमा जोड” भन्ने मुख्य नाराका साथ आयोजित यस प्रतियोगितामा APF पकली, तालतलैया एफ.सि., गाईघाट युनाइटेड उदयपुर, आयोजक(बेलका), सप्तकोशी एफ.सि. सुनसरी, बेल्टार युनाइटेड, कोसी प्रदेश पुलिस मोरङ र ब्रोदर हुड एफ. सि.(बेलका एफ.सि.) गरि जम्मा ८ टिम सहभागी छन्।

प्रतियोगिताको बिजेता र उप बिजेता टिमले प्राप्त गर्ने छन् क्रमश नगद ५० हजार, ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र भने उत्कृष्ट खेलाडी, मिडफिल्डर, डिफेम्डर, गोल रक्षक, उदयमान खेलाडी र अधिकतम गोल कर्ताले प्राप्त गर्ने छन् नगद ३ हजार सहित ट्रफी।

प्रतियोगिताको मुख्य प्रायोजक बेलका नगरपालिका रहेको छ भने संरक्षकमा बेलका नगरपालिका वडा नम्बर ४ अनि प्रायोजकमा कुमारी बैंक लि. रामपुर शाखा, नेपाल तरुण दल, उदयपुर र बुढासुब्बा डाइग्नोस्टिक सेन्टर प्रा.लि. धरान रहेको छ। सहयोगमा बेलका नगरपालिका वडा नम्बर क्रमश १, २, ३, ५, ६, ७, ८ र ९ रहेको छ। खेलाडी जर्सी सहयोग उपरकोटी हार्डवेयर लालबजार ले गरेको छ। जर्सी प्रायोजन चेल्सी प्री.ट्रेनिङ्ग सेन्टर धरानले गरेको छ भने भोलेन्टियर जर्सी प्रायोजक त्रियुगा मदिरा तथा पेय पदार्थ होलसेल पसल लालबजारले गरेको छ र ट्रफी स्व. सुजता राई को स्मृतिमा खिम्दुङ स-परिवार, उदयपुरले सहयोग गरेको छ। त्यसैगरी अन्य विभिन्न सहयोगी दाता र ब्यक्तिहरुको सहयोगमा उक्त प्रतियोगिताको आयोजना गरिएको जलकन्या साँस्कृतिक युवा समुहका अध्यक्ष देबिन मगरले बताए। मिडिया पार्टनरमा रेडियो बेलका एफ.एम. १००.९ मेगाहर्ज, आवर बेलका, खुलासा मिडिया, बेलका पोस्ट, गोल नेपाल डटकम रहेको छ। ईन्टरनेट पार्टनर वर्ल्ड लिङ्क, मेडिकल पार्टनर बेलका नगर अस्पताल र बैंकिङ पार्टनर एक्सेल डेभलपमेन्ट बैंक लि. रहेको छ।

चन्द्र मगर को अध्यक्षतामा भएको आजको उद्घाटन कार्यक्रम देबिन मगरले संचालन गरेका थिए भने जानुका कार्कीले स्वागत मन्तव्य द्वारा अतिथि तथा खेलाडी र खेल प्रेमीहरुलाई स्वागत गरेकी थिइन। असोज २८ गते सम्म हुने उक्त प्रतियोगिताको भोलि असोज २२ गते भने दिउँसो ३:३० बजेबाट सप्तकोशी एफ.सि. सुनसरी र बेल्टार युनाइटेड उदयपुर बीच खेल हुने छ।

Previous Post

बझाङमा आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

Next Post

इजरायलबारे छलफल गर्न मन्त्रिपरिषद बैठक आह्वान, सर्वदलीय बैठक पनि बस्दै

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि
खेलकुद

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

by Radio Belaka
सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय
खेलकुद

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय

by Radio Belaka
जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
ब्रदरहुड क्लबद्वारा दोस्रो बेलका गोल्ड कपको आय-व्यय सार्वजनिक
खेलकुद

ब्रदरहुड क्लबद्वारा दोस्रो बेलका गोल्ड कपको आय-व्यय सार्वजनिक

by Radio Belaka
Next Post
इजरायलबारे छलफल गर्न मन्त्रिपरिषद बैठक आह्वान, सर्वदलीय बैठक पनि बस्दै

इजरायलबारे छलफल गर्न मन्त्रिपरिषद बैठक आह्वान, सर्वदलीय बैठक पनि बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आज तमु ल्होसार मनाइँदै

आज तमु ल्होसार मनाइँदै

बझाङमा आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

बझाङमा आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

Don't miss it

किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो
मनोरञ्जन

किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि
खेलकुद

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय
खेलकुद

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly