Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

आज देखि बेलका नगरपालिका मै बिजुलीको बिल तिर्न सकिने।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in जीवन शैली
0
आज देखि बेलका नगरपालिका मै बिजुलीको बिल तिर्न सकिने।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

८ पौष, बेलका। नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र ले बेलकामा घुम्ती काउन्टर सुचारु गरेको छ। अब बेलका मै बिजुलीको बिल तिर्न सकिने छ।

बेलका नगरपालिकाको समन्वयमा ठोकसिला ऊर्जा तथा ग्रामीण विकास समिति द्वारा संचालन हुदै आएको सामुदायिक बिद्युतीकरण सेवा नेपाल बिद्युत प्राधिकरण लाई हस्तान्तरणको चरणमा रहेको अवस्थामा बेलका नगरपालिका भित्रका सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउने उद्देश्यले बेलका नगर प्रमुख अशोक कार्की को विशेष पहलमा फ्यूज सेवा सहितको महसुल काउन्टरको ब्याबस्थापन गर्ने क्रममा पहिलो चरणमा प्राधिकरणले घुम्ति काउन्टर सेवा सुचारू गरेको हो।

You might also like

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

काउन्टर संचालनका लागी बेलका नगर पालिकाले नगर अस्पताल संगैको उद्यम भवनको दुई वटा सटर र सुरक्षा सहजिकरणका लागी एक जना नगर प्रहरीको ब्याबस्था गरेको छ। तत्कालका लागी हप्ताको एक दिन आइतबार अनलाईन भुक्तानी गर्ने तरिकाको पनि प्रशिक्षण सहितको सेवा प्राधिकरणले दिनेछ।

Previous Post

रामपुर बजारको पिच बाटो बढाउदै, मुख्य रोडको खाल्डाखुल्डी पनि पुरिने।

Next Post

हर्क साम्पाङको अभियानमा राजेशपायल, दयाहाङ र विल्सनको आर्थिक सहयोग

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

by Radio Belaka
महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
Next Post
हर्क साम्पाङको अभियानमा राजेशपायल, दयाहाङ र विल्सनको आर्थिक सहयोग

हर्क साम्पाङको अभियानमा राजेशपायल, दयाहाङ र विल्सनको आर्थिक सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly