Wednesday, September 16, 2026
Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्थानीय तह

५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव

Radio Belaka by Radio Belaka
१० महिना अगाडि
in स्थानीय तह
0
५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

१७ मंसिर, बेलका / उदयपुरको बेलका नगरपालिकामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। “अपाङ्गता समावेसी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन” (Fostering disability inclusive societies for advancing social progress) भन्ने नारासहितको कार्यक्रम मंसिर १७ गते, नगरप्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

You might also like

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा नगरप्रमुख कार्कीले समावेशी समाज निर्माणमा स्थानीय तहको भूमिकाबारे प्रष्ट पार्दै अपाङ्गमैत्री सेवा प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताएका थिए।

कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका अधिकार लेखिएको तुल व्यानरसहित र्याली निकालिएको थियो। र्यालीपछि नगरप्रमुख, नेपाल प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा रामपुर बजारस्थित वरगाछी चोकमा सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई ५०% भाडा छुट सम्बन्धी अपाङ्गता अधिकार ऐन २०७४ को दफा ३७(२) तथा ज्येष्ठ नागरिक ऐन २०३६ को दफा ९(२) उल्लेख गरिएको सूचना स्टिकर टाँस गरिएको थियो। तोकिएको छुट नपाएमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

कार्यक्रम करुणा फाउण्डेशन नेपाल, वडा कार्यालयहरू, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, तथा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा सम्पन्न भएको हो भने मुख्य आयोजक बेलका नगरपालिका नै रहेको छ।

Previous Post

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

Next Post

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण
स्थानीय तह

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

by Radio Belaka
बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

by Radio Belaka
Next Post
महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

रामपुर पब्लिकको वार्षिक उत्सव सम्पन्न

रामपुर पब्लिकको वार्षिक उत्सव सम्पन्न

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly