Friday, December 5, 2025
Date
शुक्र, मंसिर २०, २०८२
Fri, December 5, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

Radio Belaka by Radio Belaka
२ दिन अगाडि
in शिक्षा
0
रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

१७ मंसिर, बेलका / उदयपुरको बेलका नगरपालिका–९, रामपुर बजारमा कोरियन भाषा कक्षा सञ्चालन गरिएको छ। उरि हाक्वन ल्याङ्ग्वेज इन्स्टिच्युट, धरानले साउन महिनादेखि आफ्नो शाखा विस्तार गर्दै रामपुरमा नियमित कक्षा सुरू गरेको हो।

You might also like

बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न

रामपुर शाखा प्रबन्धक तथा भाषा प्रशिक्षक जितेन्द्र राईका अनुसार कोरियन भाषा सिक्ने इच्छा भए पनि घरायसी तथा आर्थिक कारणले टाढा जान नसकेर वञ्चित भइरहेका ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै यहाँ शाखा खोलिएको हो। उनका अनुसार दक्ष र अनुभवी प्रशिक्षकमार्फत विद्यार्थीको तह अनुसार छुट्टाछुट्टै कक्षा सञ्चालन भइरहेको छ। इन्टिच्युटले आफ्नै पाठ्यपुस्तक तथा सहयोगी सामग्रीको माध्यमबाट बेसिक तहदेखि अध्यापन गराइने र दैनिक टेस्ट क्लासमार्फत विद्यार्थीको प्रगति मूल्यांकन गरिने बताइएको छ।

आवश्यक परामर्श, अतिरिक्त कक्षा तथा आवश्यक सामग्रीको समेत व्यवस्था गरिएको छ।

स्थानीय विद्यार्थीले गाउँमै कक्षा सञ्चालन भएपछि घरायसी जिम्मेवारीसँगै सहज रूपमा सिक्न पाइएको प्रतिक्रिया दिएका छन्। उनीहरूको भनाइमा, “हामी जस्ता ग्रामीण क्षेत्रका विद्यार्थीलाई आफ्नै ठाउँमा सिक्न पाउँदा धेरै सहज भयो।”

ईपीएस टपिक परीक्षालाई लक्षित गर्दै विद्यार्थीले सामना गर्न सक्ने सम्भावित चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले दैनिक मोडेल टेस्ट लिइने र अन्तिम तयारी कक्षाको समेत व्यवस्था गरिने प्रशिक्षक राईले बताए। उनले सबै इच्छुक विद्यार्थीलाई अवसरको पूर्ण उपयोग गर्न आग्रह गरे।

Previous Post

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

Next Post

५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो
शिक्षा

बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो

by Radio Belaka
कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण
शिक्षा

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

by Radio Belaka
बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न
शिक्षा

बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न

by Radio Belaka
वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

by Radio Belaka
बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन
शिक्षा

बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन

by Radio Belaka
Next Post
५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव

५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगितामा जनता मा.बि. जहडा र नमुना मा.बि. गुरुङचौरी बिजयी

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगितामा जनता मा.बि. जहडा र नमुना मा.बि. गुरुङचौरी बिजयी

बेलकामा १३३ जनाले आज रक्तदान गरे।

बेलकामा १३३ जनाले आज रक्तदान गरे।

Don't miss it

५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव
स्थानीय तह

५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज
शिक्षा

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने

बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो
शिक्षा

बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो

रामपुर मिनि महोत्सवमा आज एलिना चौहान आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज एलिना चौहान आउने

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly