Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

उदयपुर आइडल सिजन-२ : ५० जना प्रतियोगी थिएटर राउन्डमा प्रवेश

Radio Belaka by Radio Belaka
६ महिना अगाडि
in मनोरञ्जन
0
उदयपुर आइडल सिजन-२ : ५० जना प्रतियोगी थिएटर राउन्डमा प्रवेश
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

भदौ २, बेलका / उदयपुर आइडल सिजन-२ को अडिसन चरण सम्पन्न भएसँगै अब ५० जना प्रतिभाशाली प्रतियोगी थिएटर राउन्डमा प्रवेश गरेका छन्। यो उदयपुर जिल्लाका लागि गर्वको कुरा हो, जसले जिल्लामा संगीतप्रतिको गहिरो आकर्षण र मायालाई उजागर गरेको छ।

स्पोन्सर र पर्याप्त बजेट नहुँदा पनि कार्यक्रमलाई आत्मबल र उत्साहका साथ अघि बढाइएको आयोजकले जनाएका छन्। यिनै ५० जनामध्ये कसैले जिल्लालाई मात्र नभई देश र सम्भवतः विश्व स्तरमै चिनाउन सक्ने सम्भावना रहेको विश्वास लिइएको छ।

You might also like

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कार्यक्रमलाई अझ प्रभावकारी र प्रतिष्ठित ब्रान्डका रूपमा विकसित गर्नका लागि आयोजकहरूले उदयपुरका आठै नगरपालिका र गाउँपालिकाको साथ, सहयोग र प्रोत्साहनको अपेक्षा गरेका छन्। यसबारे उदयपुर कलाकार समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक अशोक शिवाले जानकारी दिनुभएको हो।

Previous Post

ब्रदरहुड क्लबद्वारा दोस्रो बेलका गोल्ड कपको आय-व्यय सार्वजनिक

Next Post

बेलका २ मा वेपत्ता तिखे तामाङ मृत अवस्थामा फेला

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो
मनोरञ्जन

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

by Radio Belaka
रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

by Radio Belaka
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

by Radio Belaka
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने

by Radio Belaka
रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने

by Radio Belaka
Next Post
बेलका २ मा वेपत्ता तिखे तामाङ मृत अवस्थामा फेला

बेलका २ मा वेपत्ता तिखे तामाङ मृत अवस्थामा फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

California Fires: This Is What Happens When You Breathe In Smoke

10 Fashion Stories From Around The Web You Might Have Missed This Week

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly