Sunday, March 22, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन

Radio Belaka by Radio Belaka
७ महिना अगाडि
in शिक्षा
0
बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

२४ साउन, बेलका / अध्ययन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित बेलका नगरपालिका २, भागलपुरको बाण्डाडा चौकमा स्थानीय युवाहरूको पहल र बेलका पोस्टको नेतृत्वमा निर्मित ‘परेवा पुस्तकालय’ शनिवार एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ।

You might also like

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

पुस्तकालय निर्माणका लागि देश-विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूबाट आर्थिक सहयोग संकलन गरिएको थियो। साथै, २०८१ सालको तिहारमा आयोजित कन्सर्टबाट उठेको रकम समेत प्रयोग गरिएको निर्माण समितिले जानकारी दिएको छ। यसमार्फत कुल रू. ६६ हजार ९४८ संकलन भएको हो।

समुद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख अशोक कार्की, विशेष अतिथि उपप्रमुख जिरा राई, वडा नं. २ का अध्यक्ष प्रेम बहादुर दाहाल, वडा नं. ३ का अध्यक्ष टंक प्रसाद आचार्य लगायत स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, समाजसेवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

कार्यक्रममा नगरप्रमुख कार्कीले पुस्तकालयलाई ज्ञान, चेतना र सामाजिक विकासको आधारभूत स्तम्भका रूपमा उल्लेख गर्दै, यसले युवापुस्तामा अध्ययन संस्कृतिको विकासमा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। निर्माण समितिका अनुसार भविष्यमा छुट्टै भवन निर्माणसहित प्रविधिमैत्री डिजिटल पुस्तकालयको योजना समेत अघि बढाइनेछ।

Previous Post

उदयपुरको बेलकामा लाखे जात्रा सुरु

Next Post

समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

by Radio Belaka
युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

by Radio Belaka
रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज
शिक्षा

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

by Radio Belaka
बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो
शिक्षा

बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो

by Radio Belaka
कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण
शिक्षा

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

by Radio Belaka
Next Post
समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न

समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

What Your Legs Could Be Telling You About Your Heart Health

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly