Wednesday, September 3, 2025
Date
बुध, भदौ १८, २०८२
Wed, September 3, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home समाचार

उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

Radio Belaka by Radio Belaka
१ महिना अगाडि
in समाचार
0
उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१८ साउन, बेलका / उदयपुर जिल्लाको रौतामाई गाउँपालिका-७ मा पर्ने मुर्कुचिको जंगलमा बेलका नगरपालिका-१ आम्बासी निवासी मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला परेका छन्।

शनिबार दिउँसो स्थानीय बासिन्दाले बिष्टलाई रुखमा आफ्नै टी-शर्टको डोरी प्रयोग गरी झुन्डिएको अवस्थामा फेला पारेका थिए। तर घटनास्थलको अवस्था, शरीरमा देखिएको चोटपटक, निलडाम र मुखको अगाडिका दुई दाँत भाँचिएको अवस्थामा शव भेटिएकोले आत्महत्याको आशंका कमजोर भएको छ।

You might also like

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न

बेलका २ मा वेपत्ता तिखे तामाङ मृत अवस्थामा फेला

अनियन्त्रित ट्रकको ठक्करबाट गोठालो गरिरहेका वृद्धको मृत्यु

साथै, झुन्डिएको भनिएपनि मृतकको घाँटीमा डोरीको सामान्य झुन्डिएको डाम समेत नदेखिनु र परिवारलाई घटना भएको केही समयपछि मात्रै जानकारी गराइनुले घटनालाई झनै रहस्यमय बनाएको हो।

पेशाले ट्र्याक्टर चालक रहेका बिष्ट केही समयदेखि चितवनमा अस्थायी रूपमा बस्दै आएका थिए भने केही दिनअघि मात्रै आफ्ना ससुराली पक्षसँग भेटघाट गर्न मुर्कुची गएका थिए।

मृतकका आफन्त तथा स्थानीयवासीहरूले यो घटना आत्महत्या नभई हत्या भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि घटनाको कारण पत्ता लगाउन पोष्टमार्टम रिपोर्टको पर्खाइ गरिएको छ।

Previous Post

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

Next Post

अनियन्त्रित ट्रकको ठक्करबाट गोठालो गरिरहेका वृद्धको मृत्यु

Radio Belaka

Radio Belaka

Related Posts

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न
समाचार

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न

by Radio Belaka
बेलका २ मा वेपत्ता तिखे तामाङ मृत अवस्थामा फेला
समाचार

बेलका २ मा वेपत्ता तिखे तामाङ मृत अवस्थामा फेला

by Radio Belaka
अनियन्त्रित ट्रकको ठक्करबाट गोठालो गरिरहेका वृद्धको मृत्यु
समाचार

अनियन्त्रित ट्रकको ठक्करबाट गोठालो गरिरहेका वृद्धको मृत्यु

by Radio Belaka
करेन्ट लागेर बेलका५ की १७ वर्षीया दुर्गा कार्कीको ज्यान गयो
समाचार

करेन्ट लागेर बेलका५ की १७ वर्षीया दुर्गा कार्कीको ज्यान गयो

by Radio Belaka
मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम
समाचार

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

by Radio Belaka
Next Post
अनियन्त्रित ट्रकको ठक्करबाट गोठालो गरिरहेका वृद्धको मृत्यु

अनियन्त्रित ट्रकको ठक्करबाट गोठालो गरिरहेका वृद्धको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सांसद भवन अगाडी किराँतीहरुले भब्य रूपमा मनाए उभौलि पर्व

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

Don't miss it

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly