Wednesday, September 3, 2025
Date
बुध, भदौ १८, २०८२
Wed, September 3, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home सहकारी

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

Radio Belaka by Radio Belaka
१ महिना अगाडि
in सहकारी
0
सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१७ साउन, बेलका / सहयोगी बचत तथा ऋण सहकारी संस्था लि., बेलका नगरपालिका ९ रामपुरको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सहकारीको कार्यालय प्राङ्गणमा सम्पन्न उक्त शिविरमा मुटु रोगी कल्याण मञ्च धरान, नोबेल मेडिकल एण्ड टिचिङ अस्पताल विराटनगर र विराट रानी आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोग रहेको थियो।

शिविरमा उच्च रक्तचाप, मधुमेह, मुटु तथा आँखासम्बन्धी रोगको परीक्षण गरिएको थियो । सहकारीका व्यवस्थापक तेजबहादुर खड्काका अनुसार रामपुर र आसपासका क्षेत्रका करिब ३४८ जनाले स्वास्थ्य परीक्षण गराई सेवा लिएका थिए।

You might also like

बेलकामा १५४ जनाले गरे रक्तदान।

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

सहयोगी साकोसले मनाए १५औं वार्षिक उत्सव।

शिविरमा वरिष्ठ फिजिसियन तथा छाती-मुटुरोग विशेषज्ञ डा. खालिद हुसेन हक, नोबेल मेडिकल कलेजका निर्देशक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेश नेपालसहितको मेडिकल टोली र विराट रानी आँखा अस्पतालका प्रशासन प्रमुख रामकुमार पण्डितको उपस्थितिमा सेवा सञ्चालन गरिएको थियो।

स्थानीय बासिन्दाले यस्तो किसिमको स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने बताएका छन्।

Previous Post

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

Next Post

उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा १५४ जनाले गरे रक्तदान।
सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

by Radio Belaka
महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न
सहकारी

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

by Radio Belaka
सहयोगी साकोसले मनाए १५औं वार्षिक उत्सव।
सहकारी

सहयोगी साकोसले मनाए १५औं वार्षिक उत्सव।

by Radio Belaka
सन नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाद्वारा मृत्युदाबी भुक्तानी।
सहकारी

सन नेपाल लाइफ इन्स्योरेन्स गाइघाट शाखाद्वारा मृत्युदाबी भुक्तानी।

by Radio Belaka
सहयोगी साकोसको नयाँ कार्यकक्षको उद्घाटन।
सहकारी

सहयोगी साकोसको नयाँ कार्यकक्षको उद्घाटन।

by Radio Belaka
Next Post
उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रथम लालबजार च्यालेन्ज फुटबल कपको पहिलो चरण सकियो, भोलि सुनाखरी र यलम्बर सेमिफाइनल खेल खेल्ने।

प्रथम लालबजार च्यालेन्ज फुटबल कपको पहिलो चरण सकियो, भोलि सुनाखरी र यलम्बर सेमिफाइनल खेल खेल्ने।

These Foods to Absolutely Avoid If You Want Clear, Glowing Skin

Don't miss it

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly