Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home तपाइको सृजना

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

Radio Belaka by Radio Belaka
११ महिना अगाडि
in तपाइको सृजना
0
“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

You might also like

बेलकामा किरात राई कलाकार संघको समिति गठन।

बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सम्पन्न।

बेलका न.पा. घुमौला.. बोलको गीतको म्युजिक भिडियो सार्बजनिक।

XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

“सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार बेलका नगर विकासको प्रमुख आधार” भन्ने मूल नाराका साथ बेलका नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बेलका नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गरिएको उक्त अभिमुखिकरण कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा बेलका नगरभित्रका ४४ जना महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य बीमा दर्ता सहयोगीहरू सहभागी थिए। कार्यक्रममा नगरप्रमुख अशोक कार्की, उप–प्रमुख जिरा राई, नि. प्रमुख प्रशासकीय अधिकृत, वार्ड नं. ३ का वडा अध्यक्ष, तथा स्वास्थ्य शाखा प्रमुखको उपस्थिति रहेको थियो। कार्यक्रमको अवसरमा नगरप्रमुख अशोक कार्कीको हातबाट सहभागी महिला स्वास्थ्य स्वयंसेविका र बीमा दर्ता सहयोगीहरूलाई प्रोत्साहन स्वरूप छाता र झोला वितरण गरिएको थियो। स्वास्थ्य तथा मानसिक चेतनाको सशक्त सन्देश फैलाउन गरिएको यो कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सक्षम र जानकार बनाउने विश्वास आयोजक पक्षले व्यक्त गरेका छन्।

Previous Post

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

Next Post

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा किरात राई कलाकार संघको समिति गठन।
जीवन शैली

बेलकामा किरात राई कलाकार संघको समिति गठन।

by Radio Belaka
बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सम्पन्न।
जीवन शैली

बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सम्पन्न।

by Radio Belaka
बेलका न.पा. घुमौला.. बोलको गीतको म्युजिक भिडियो सार्बजनिक।
तपाइको सृजना

बेलका न.पा. घुमौला.. बोलको गीतको म्युजिक भिडियो सार्बजनिक।

by Radio Belaka
Next Post
बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

दोस्रो बेलका गोल्ड कपको उपाधी गाईघाटलाई

दोस्रो बेलका गोल्ड कपको उपाधी गाईघाटलाई

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly