Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

उदयपुरमा नेपाल-भारतको सहयोगमा बनेको २४ कोठे बिद्यालय भवन उद्घाटन ।

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in शिक्षा, स्थानीय तह
0
उदयपुरमा नेपाल-भारतको सहयोगमा बनेको २४ कोठे बिद्यालय भवन उद्घाटन ।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

०४ फाल्गुन,बेलका । नेपाल-भारत सहयोग कार्यक्रम अन्तर्गत भारत सरकारकोआर्थिक अनुदान र बेलका नगरपालिकाको लागत साझेदारीमा उदयपुर जिल्लाको बेलका नगरपालिका स्थित बेलका जनता माध्यमिक बिद्यालयको नवनिर्मित बिद्यालय भवनको उद्घाटन भएको छ ।

भारतीय राजदुतावास काठमाडौ नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तव, उदयपुर निर्वाचन क्षेत्र नं.-१ का प्रतिनिधिसभा सदस्य माननीय डा. नारायण खड्का र बेलका नगरपालिका मेयर अशोक कार्की ले औपचारिक रूपमा बिद्यालयको उद्घाटन गरेका हुन् ।

You might also like

बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

यस भवनको कुल अनुमानित लागत ५ करोड ६७ लाख ५९ हजार ५ सय ७१ र ९१ पैसा रहेको थियो। खुल्ला बोलपत्र मार्फत सबैभन्दा कम अङ्क रुपैँया कबोल गर्ने निर्माण कम्पनी समृद्ध सम्पन्न विजय सृजना जेभि नयाँ बानेश्वर काठमाडौंले ४ करोड ३३ लाख ५३ हजार ५ सय १ र ३१ पैसा लागतमा २०८० साल असोज ३० गते सम्झौता भई निर्माण कार्य सुरु गरेको थियो।

उक्त कार्यक्रममा राजनीतिज्ञ,जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय राजदुतावास र बेलका नगरपालिका बीच कार्यक्रम कार्यान्वयनार्थ भएको त्रिपक्षिय सम्झौतामा निर्माण सम्पन्न भएको सुबिधासपन्न २४ कोठे विद्यालय भवन हो ।

भारतीय राजदुतावास, काठमाडौ नियोग उप-प्रमुख श्रीवास्तवले यी परियोजना भारत र नेपालबिचको सम्बन्ध विकासको बलियो साझेदारीको एक महत्त्वपूर्ण हिस्सा भएको बताएका छन् ।साथै उनीहरुले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटिएको बताए ।

पूर्वपरराष्ट्र मन्त्री मा. डा. नारायण ज्यूले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै यस २४ कोठे भवनले ग्रामीण भेगको शैक्षिक गुणस्तर उल्लेखनीय भूमिका खेल्ने जनाउनुभयो। यसका साथै मा. खड्का ले निर्माण कार्य सम्पन्न पछि बाकी रहेको १ करोड ३३ लाख रकमको यसै विद्यालयमा कम्प्युटर ल्याब र फर्निचरमा खर्च गरिने कुरा समेत उल्लेख गर्नुभयो।

बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्कीले यस योजनाको सुरुवाती चरणहरुमा विभिन्न चुनौतीहरु आए पनि निर्माण योजनालाई समयमै सम्पन्न गरेको कुरा उल्लेख गर्नु भयो। यसका साथै नगर प्रमुख कार्कीले बाटो, विद्यालय र कोशी व्यवस्थापनमा समेत मा. डा. नारायण खड्का र नियोग उप प्रमुख प्रशन्न श्रीवास्तव ज्यूको ध्यान ध्यानाकर्षण समेत गराउनुभयो।

त्यसैगरी कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जिरा राई ले यस योजना सुरुवात र सम्पन्न गर्न मुख्य भूमिका खेल्नु हुने संघीय सांसद माननीय डा. नारायण खड्का र भारतीय राजदुतावासका नियोग उप प्रमुख श्रीवास्तव लाई कृतज्ञता प्रकट गर्नुहुँदै समुदायका विद्यालयहरुलाई समुदायले नै अपनत्व लिई अगाडि बढाउनुपर्ने कुरालाई जोड दिनुभयो।

यस विद्यालयमा प्ले ग्रुपदेखी प्लस टु लेभलसम्मको पढाई हुन्छ । हाल यस विद्यालयमा करिब ५५० विद्यार्थीहरु रहेका छन् ।

Previous Post

‘भ्यालेन्टाइन डे’ मा आफ्नो पार्टनरलाई यी उपहार दिनुहोस्!

Next Post

रामपुर पब्लिकको वार्षिक उत्सव सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब
शिक्षा

बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब

by Radio Belaka
बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न
स्थानीय तह

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

by Radio Belaka
बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

by Radio Belaka
युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

by Radio Belaka
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

by Radio Belaka
Next Post
रामपुर पब्लिकको वार्षिक उत्सव सम्पन्न

रामपुर पब्लिकको वार्षिक उत्सव सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रामपुरबाट सुरु उदयपुर आइडल सिजन-२, पहिलो अडिसनमै ५ जना छनोट

रामपुरबाट सुरु उदयपुर आइडल सिजन-२, पहिलो अडिसनमै ५ जना छनोट

बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास

बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly