Monday, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

Radio Belaka by Radio Belaka
३ घण्टा अगाडि
in खेलकुद
0
बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

४ फागुन, बेलका / उदयपुरको बेलका नगरपालिकामा जारी पाँचौँ मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार एक खेल सम्पन्न भएको छ।

You might also like

ब्रदरहुड एफसी उदयपुर सेमिफाइनलमा

बेलकामा पाचौं मेयर कपमा वडा नम्बर ८ सेमिफाइनलमा, सुपाडेलाई ३-० ले पराजित

बेलकामा जारी पाँचौँ मेयर कप फुटबल प्रतियोगितामा वडा नं. ३ सेमिफाइनलमा प्रवेश

सोमबारको खेलमा बेलका वडा नम्बर २ ले वडा नम्बर ४ लाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

वडा नम्बर २ का जर्सी नम्बर ७ का सञ्जोक विक, जर्सी नम्बर १० का प्रणय राई, जर्सी नम्बर ४ का सौगात राई र जर्सी नम्बर ११ का रोमन खत्रीले समान १-१ गोल गरे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका दिवस राई म्यान अफ द म्याच घोषित भए।

“सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार-बेलका नगर विकासको प्रमुख आधार” भन्ने मूल नारासहित बेलका-६ स्थित लेकाली रंगशाला खेलमैदानमा जारी प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यो खेल संगै क्वाटरफाइनल चरण सकिएको छ भने भोलि सेमिफाइनलमा वडा नम्बर ८ र वडा नम्बर ९ बीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Previous Post

ब्रदरहुड एफसी उदयपुर सेमिफाइनलमा

Radio Belaka

Radio Belaka

Related Posts

ब्रदरहुड एफसी उदयपुर सेमिफाइनलमा
खेलकुद

ब्रदरहुड एफसी उदयपुर सेमिफाइनलमा

by Radio Belaka
बेलकामा पाचौं मेयर कपमा वडा नम्बर ८ सेमिफाइनलमा, सुपाडेलाई ३-० ले पराजित
खेलकुद

बेलकामा पाचौं मेयर कपमा वडा नम्बर ८ सेमिफाइनलमा, सुपाडेलाई ३-० ले पराजित

by Radio Belaka
बेलकामा जारी पाँचौँ मेयर कप फुटबल प्रतियोगितामा वडा नं. ३ सेमिफाइनलमा प्रवेश
खेलकुद

बेलकामा जारी पाँचौँ मेयर कप फुटबल प्रतियोगितामा वडा नं. ३ सेमिफाइनलमा प्रवेश

by Radio Belaka
बेलका नगरपालिकामा पाँचौँ मेयर कप फुटबल प्रतियोगिता सुरु
खेलकुद

बेलका नगरपालिकामा पाँचौँ मेयर कप फुटबल प्रतियोगिता सुरु

by Radio Belaka
“पाँचौं मेयर कप फुटबल प्रतियोगिता–२०८२” को खेल तालिका सार्बजनिक
खेलकुद

“पाँचौं मेयर कप फुटबल प्रतियोगिता–२०८२” को खेल तालिका सार्बजनिक

by Radio Belaka

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा अजम्बरी फुटबल क्लब सेमिफाईनल प्रबेश।

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा अजम्बरी फुटबल क्लब सेमिफाईनल प्रबेश।

बेलका नगरपालिकामा प्रथम क्रिकेट उपमेयर कपका लागि खेलाडी छनौट कार्यक्रम सम्पन्न ।

बेलका नगरपालिकामा प्रथम क्रिकेट उपमेयर कपका लागि खेलाडी छनौट कार्यक्रम सम्पन्न ।

Don't miss it

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

ब्रदरहुड एफसी उदयपुर सेमिफाइनलमा
खेलकुद

ब्रदरहुड एफसी उदयपुर सेमिफाइनलमा

बेलकामा पाचौं मेयर कपमा वडा नम्बर ८ सेमिफाइनलमा, सुपाडेलाई ३-० ले पराजित
खेलकुद

बेलकामा पाचौं मेयर कपमा वडा नम्बर ८ सेमिफाइनलमा, सुपाडेलाई ३-० ले पराजित

बेलकामा जारी पाँचौँ मेयर कप फुटबल प्रतियोगितामा वडा नं. ३ सेमिफाइनलमा प्रवेश
खेलकुद

बेलकामा जारी पाँचौँ मेयर कप फुटबल प्रतियोगितामा वडा नं. ३ सेमिफाइनलमा प्रवेश

बेलका नगरपालिकामा पाँचौँ मेयर कप फुटबल प्रतियोगिता सुरु
खेलकुद

बेलका नगरपालिकामा पाँचौँ मेयर कप फुटबल प्रतियोगिता सुरु

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न
स्थानीय तह

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly