Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

रामपुर पब्लिकको वार्षिक उत्सव सम्पन्न

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in शिक्षा
0
रामपुर पब्लिकको वार्षिक उत्सव सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१६ फागुन – बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिका ९ स्थित रामपुर पब्लिक एकेडेमीको २०औं वार्षिक उत्सव एवं अभिभावक दिवस २०८१ भब्यताका साथ सम्पन्न भएको छ। एकेडेमीको प्राङ्गणमा आज एक औपचारिक कार्यक्रमको बिच उक्त कार्यक्रम सम्पन्न भएको हो।

कोशी प्रदेशका सांसद राजन किराँती”बासु” को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बेलका नगरपालिका ९ वडा अध्यक्ष भरत घिमिरे, विभिन्न निजी विद्यालयका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, आम अभिभावक, पत्रकार र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

You might also like

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

कार्यक्रममा प्रीन्सिपल ललित राई ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल शिक्षक कर्मचारी ३३ जना र विद्यार्थीहरु ६०० बढी रहेको बताउनु भयो। बिद्यालयले यसै बर्ष २४ थान ल्यापटप तथा म्युजिकका सामाग्रीहरु खरिद गरेको जानकारी गराउदै एउटा आफ्नै निजि बस र एउटा म्याजिक भाडामा चलाइरहेको प्रीन्सिपल राई ले बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद राजन किराँती”बासु” ले बिद्यालय नतिजा तथा अन्य विभिन्न हिसाबले अगाडि रहेको कारण सफलता तर्फ अग्रसर रहेको बताउदै शुभकामना मन्तव्य व्यक्त गर्नु भयो।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए भने सन्देशमुलक नाटक समेत प्रस्तुत गरेका थिए।

Previous Post

उदयपुरमा नेपाल-भारतको सहयोगमा बनेको २४ कोठे बिद्यालय भवन उद्घाटन ।

Next Post

उदयपुर मिलिजुली समाज कुवेतको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मोहन लुइँटेल।

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

by Radio Belaka
स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

by Radio Belaka
SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

by Radio Belaka
बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
शिक्षा

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

by Radio Belaka
जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
Next Post
उदयपुर मिलिजुली समाज कुवेतको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मोहन लुइँटेल।

उदयपुर मिलिजुली समाज कुवेतको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मोहन लुइँटेल।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

प्रथम लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी सुनाखरी युवा क्लबलाई।

प्रथम लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी सुनाखरी युवा क्लबलाई।

बेलकामा ठुलो परिणाममा गाजा फेला

बेलकामा ठुलो परिणाममा गाजा फेला

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly