Thursday, June 4, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको सेमीफाईनलमा बुद्द एकता क्लब

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in मनोरञ्जन, समाचार, स्थानीय तह
0
प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको सेमीफाईनलमा बुद्द एकता क्लब
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१९ जेठ, बेलका । सुनाखरी युवा क्लबको आयोजना तथा मुख्य सहयोगी धिरेन्द्र कुमार दाहाल रौतामाई कन्ट्रक्सन प्रालि. गाईघाट साथै बेलका नगरपालिकाको बिशेष सहयोगमा आयोजित लालबजार खेल मैदानमा भै रहेको “प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१” मा बुद्द एकता क्लब सेमीफाईनल प्रबेश गरेको छ। आज भएको खेलमा बुद्द एकता क्लबले ३-० को गोल अन्तरले यलम्बर फुटबल क्लब लाई हराउदै सेमिफाईनलको यात्रा तय गरेको हो।

बुद्द एकता क्लबको तर्फ बाट जर्सी नं ११ का अभिस मगरले २ गोल र जर्सी नं १२ का एलन राईले १ गोल गरेका छन।यलम्बर फुटबल क्लबको तर्फ बाट भने कुनै गोल हुन सकेन।खेलको म्यान अफ द म्याच बुद्द एकता क्लबका अभिस मगरले प्राप्त गरेका छन। आजको खेल आयोजक समितीले सार्वजनिक गरेको तालिका (टाईसिट) अनुसार फ्युजन फुटबल क्लब गाईघाट र बुद्द एकता क्लब बेलका बिच रहेको थियो। अन्तिम समयमा प्राविधिक कारण देखाई फ्युजन फुटबल क्लबले सहभागी हुन नसक्ने जानकारी गराए पछी यलम्बर फुटबल क्लबलाई सहभागी गराईएको आयोजक समितीले जानकारी गराएको छ। यो भन्दा अगाडी बेल्टार युनाईटेड क्लब चौदण्डी,अजम्बरी फुटबल क्लब बेलका र आयोजक सुनाखरी युवा क्लब बेलका सेमीफाईनल प्रबेश गरीसकेका छन। सेमीफाईनलको पहिलो खेल बेल्टार युनाईटेड क्लब चौदण्डी र सुनाखरी युवा क्लब बेलका बिच भोली दिनको ३ बजे देखी हुनेछ । प्रत्येक खेलको प्रत्यक्ष प्रसारण (LIVE) बेलका एफ एम को फेसबुक पेज बाट गर्दै आईरहेको छ।

You might also like

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

बेलका नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

Previous Post

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा अजम्बरी फुटबल क्लब सेमिफाईनल प्रबेश।

Next Post

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको फाईनलमा बेल्टार युनाईटेड क्लब

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

by Radio Belaka
गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित
स्थानीय तह

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

by Radio Belaka
बेलका नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
स्थानीय तह

बेलका नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

by Radio Belaka
बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै
समाचार

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै

by Radio Belaka
पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

by Radio Belaka
Next Post
प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको फाईनलमा बेल्टार युनाईटेड क्लब

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपको फाईनलमा बेल्टार युनाईटेड क्लब

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

अबैध रुपमा लुकाइराखेको काठ बरामद।

अबैध रुपमा लुकाइराखेको काठ बरामद।

बेलका नगरपालिकामा सुधारिएको फलामे चुलो वितरण शुरु

बेलका नगरपालिकामा सुधारिएको फलामे चुलो वितरण शुरु

Don't miss it

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित
स्थानीय तह

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly