Tuesday, December 16, 2025
Date
सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home समाचार

बेलकामा झुण्डिएर एकले गरे आत्महत्या।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in समाचार
0
बेलकामा झुण्डिएर एकले गरे आत्महत्या।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

५ चैत्र २०८० – बेलका। बेलका नगरपालिका वडा नं. ९ को कमलाबारी साकेला पार्क छेउ अर्थात माछापुच्छ्रे सामुदायिक बनको भवन नजिकै रहेको चौतारी/फलैचाको बलोमा आफुले लगाएको गल्पनले झुण्डिएर एकजनाले आत्महत्या गरेका छ्न। आत्महत्या गर्ने पुरुष उदयपुरगढीका कृष्ण बहादुर तामाङ भन्ने खुलेको छ।

आफन्तको भनाइ अनुसार कृष्ण तामाङ गत मंगलबार देखि घरबाट हराएका थिए। आत्महत्याको कारण भने अहिलेसम्म खुलेको छैन। तामाङको लासलाई पोस्टमार्टमको लागी उदयपुर जिल्लाको सदरमुकाम गाईघाट लगिएको छ।

You might also like

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

उदयपुरमा मलद्वारमा लागूऔषध लुकाएर ल्याउने दुई युवक पक्राउ

Previous Post

प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी बराहक्षेत्रलाई

Next Post

बेलका ६ को ५औं वडा अध्यक्ष कप सम्पन्न।

Radio Belaka

Radio Belaka

Related Posts

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

by Radio Belaka
१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

by Radio Belaka
उदयपुरमा मलद्वारमा लागूऔषध लुकाएर ल्याउने दुई युवक पक्राउ
समाचार

उदयपुरमा मलद्वारमा लागूऔषध लुकाएर ल्याउने दुई युवक पक्राउ

by Radio Belaka
बेलकामा गाँजा सहित अटो चालक पक्राउ
समाचार

बेलकामा गाँजा सहित अटो चालक पक्राउ

by Radio Belaka
वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न
समाचार

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न

by Radio Belaka
Next Post
बेलका ६ को ५औं वडा अध्यक्ष कप सम्पन्न।

बेलका ६ को ५औं वडा अध्यक्ष कप सम्पन्न।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

बेलका नगरमा चौथो मेयर कप सुरु, उद्घाटन खेलमा बुद्ध एकता क्लबको जित

बेलका नगरमा चौथो मेयर कप सुरु, उद्घाटन खेलमा बुद्ध एकता क्लबको जित

Don't miss it

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly