Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बेलका ६ को ५औं वडा अध्यक्ष कप सम्पन्न।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद, जीवन शैली, मनोरञ्जन, विविध
0
बेलका ६ को ५औं वडा अध्यक्ष कप सम्पन्न।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

५ चैत्र २०८० – बेलका। बेलका नगरपालिका वडा नं. ६ युवा तथा खेलकुद बिकास समितिको आयोजना र मुनलाइट स्पोर्ट्स क्लबको सह आयोजनामा बेलका ६ को ५औं वडा अध्यक्ष कप सम्पन्न भएको छ। बेलका नगरपालिका वडा नं. ६ को कार्यलयको मुख्य सहयोगमा मुनलाइट स्पोर्ट्स क्लब लालिडाडाको खेल मैदानमा आज उक्त अध्यक्ष कप सम्पन्न भएको हो।

फुटबल तर्फ आज भएको फाइनल खेलमा टाइब्रेकरमा मुनलाइट स्पोर्ट्स क्लब लामिडाडालाई हराउदै बुद्ध बेलका प्रथम भएको छ। त्यसैगरी भलिबल तर्फबाट पातललाई हराउदै देउराली भलिबल टिम प्रथम भएको छ। भलिबल तर्फ प्रथम र दोस्रो बिजेतालाई क्रमश २० हजार, १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिएको छ भने फुटबल तर्फ पहिलो र दोस्रो हुने टिमलाई क्रमश ३० हजार, २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिएको छ।

You might also like

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

बेलका नगरपालिका ६ युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष अम्बर राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बेलका ६ का वडा अध्यक्ष बसन्त मगर, बिशेष अतिथि बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई त्यसैगरी सचिब दिपेन मगर, वडा सदस्य नारायण राई, कुबेर मगर, लाल बहादुर राई, आकाश राई, पिर्थ राई, भक्त खालिङ, कृष्ण निरौला अन्य बुद्धिजीवी, खेलाडी खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो।

सचिब राज राई ले कार्यक्रम संचालन गरेका थिए।

Previous Post

बेलकामा झुण्डिएर एकले गरे आत्महत्या।

Next Post

प्रथम किराँत चौक कपको उद्घाटन।

Radio Belaka

Radio Belaka

Related Posts

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
Next Post
प्रथम किराँत चौक कपको उद्घाटन।

प्रथम किराँत चौक कपको उद्घाटन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

उदयपुरमा खोलाले बगाउँदा एकजना बेपत्ता

उदयपुरमा खोलाले बगाउँदा एकजना बेपत्ता

सहयोगी साकोसको वासलात ३१ करोड ३८ लाख पुग्यो।

सहयोगी साकोसको वासलात ३१ करोड ३८ लाख पुग्यो।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly