Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्वास्थ्य

बेलकामा पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न। फोटो फिचर

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in स्वास्थ्य
0
बेलकामा पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न। फोटो फिचर
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२० असार, बेलका। बेलका नगरपालिकाको पालिका स्तरीय पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। बेलका नगरपालिकाको आयोजना एवं प्रदेश सरकार १ नं. प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य कार्यलय रामपुरको समन्वय र सहयोगमा बेलका नगरपालिकाको सभा हलमा आज सम्पन्न भएको हो।

बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि उदयपुर जिल्ला प्रमुख अधिकारी जनार्दन गौतम, बिशेष अतिथि प्रदेश नं. १ कि पुर्व सांसद अम्बिका थापा, बेलका नगर उप प्रमुख जिरा राई, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, वडा अध्यक्षहरु, बेलका स्वस्थ्य प्रमुख बिनोद मिश्र, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा प्रमुख तथा निकाय, स्वस्थ्य प्रमुख तथा स्वास्थ कर्मीहरु, पत्रकार लगायतको उपस्थिति थियो।

You might also like

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

“सात पटक टुक्क सधैंलाई ढुक्क” त्यसैगरी “पुर्ण खोप सुनिस्चित भबिस्य” भन्ने मुख्य नाराका साथ संचालन भएको कार्यक्रममा वक्ता तथा अतिथिहरुले खोप लगाउन किन आवस्यक र्छ ? र किन महत्त्वपूर्ण छ ? भन्ने बारे समेत प्रकाश पार्नु भएको थियो। अहिले खोप लगाउनु अनिवार्य आवश्यक भएको जिकिर गर्दै खोप लगाउनबाट कोहि पनि नछुट्न र नछुटाउन समेत आग्रह गर्नु भयो।

बेलका नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत चेतनाथ गौतमले संचालन गर्नु भएको सो कार्यक्रमका अतिथि तथा उपस्थित सबैलाई बेलका नगर उप प्रमुख जिरा राई ले स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो।

फोटो फिचर

Previous Post

बेलका नगरपालिकामा बेलका नगर स्तरीय प्रथम मेयर कप ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न। फोटो फिचर

Next Post

आज पनि उद्योग वाणिज्य संघको अधिवेशन हुन सकेन, अब १५ गते पुनः भेला हुने।

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

by Radio Belaka
कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित
स्वास्थ्य

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

by Radio Belaka
बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

by Radio Belaka
बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वास्थ्य

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

by Radio Belaka
Next Post
आज पनि उद्योग वाणिज्य संघको अधिवेशन हुन सकेन, अब १५ गते पुनः भेला हुने।

आज पनि उद्योग वाणिज्य संघको अधिवेशन हुन सकेन, अब १५ गते पुनः भेला हुने।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकाको १६औं नगर सभा सुरु

बेलका नगरपालिकाको १६औं नगर सभा सुरु

भचुवा च्यालेन्ज कपको उद्घाटन

भचुवा च्यालेन्ज कपको उद्घाटन

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly