Tuesday, December 16, 2025
Date
मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बेलका नगरपालिकामा बेलका नगर स्तरीय प्रथम मेयर कप ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न। फोटो फिचर

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
बेलका नगरपालिकामा बेलका नगर स्तरीय प्रथम मेयर कप ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न। फोटो फिचर
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, १६ असार।

उदयपुरको बेलका नगरपालिकामा बेलका नगर स्तरीय प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८० भब्यता साथ सम्पन्न भएको छ। बेलका नगर युवा तथा खेलकुद बिकास समितिको आयोजना र बेलका नगरपालिकाको सहयोगमा बेलका नगरपालिका ९ भचुवा स्थित नवनिर्मित कभर्डहलमा उक्त प्रतियोगिताको कार्यक्रम आज सम्पन्न भएको हो।

You might also like

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

मेयर कप ब्याडमिन्टन प्रतियोगितामा `ए´, `बि´ र भेट्रान्स गरि ३ वटा समुह बीच खेल भएको हो। जसमा समुह `ए´ अन्तर्गत जइन राई र रिदम कार्की प्रथम, नुनिराम राई र बिवस शाह दोस्रो, सुशील तिम्सिना, भगत राई, सन्देश तामाङ र इन्द्र राई (४ जना) तेस्रो हुनु भएको छ। बिजेता टिमलाई नगद रु. क्रमश: १० हजार, ८ हजार, ६ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी समुह `बि´ अन्तर्गत मदन राई र नेपाल धन राई प्रथम, राजेश मण्डल र तारा खड्का दोस्रो र पदम राई,सत्य नारायण चौधरी, नमस कार्की र भानु भण्डारी तेस्रो हुनु भएको छ भने भेट्रान्स तर्फ लिला कान्त चौधरी र लक्ष्मी नारायण चौधरी प्रथम, मदन राई र चन्द्र मणि मण्डल दोस्रो अनि तारा मगर, युवराज आचार्य, नमस कार्की र भानु भण्डारी तेस्रो हुनु भएको छ। समुह `बि´ र भेट्रान्स तर्फको बिजेता टिमलाई क्रमश नगद रु. ८ हजार, ६ हजार, ५ हजार, शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

आजको फाइनल खेल पछि पुरस्कार वितरण तथा समापन कार्यक्रममा बेलका नगरपालिकाका नगर प्रमुख एवं कार्यक्रमको प्रमुख अतिथि अशोक कार्कीले सबै खेलाडीहरुले इमानदारीपूर्वक खेल खेलेर प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्नु भएकोमा खुसी र धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा खेलको लागि नगर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्ध जाहेर गर्नु भयो। त्यसैगरी बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई ले फुटबल र ब्याडमिन्टन प्रतियोगिता मात्रै नभएर अरु पनि थुप्रै विधाका खेलहरुको आयोजना गर्ने सोच र चाहना भएता पनि नगरबाट कम बजेट छुट्टीएको ले अन्य खेलको प्रतियोगिताहरु संचालन गर्न नसकेको बताउनु भयो। जसको लागि बेलका नगर सरकारले अझ खेल क्षेत्रको लागि लगानी गर्नु पर्ने माग राख्दै आउने दिनहरुमा अन्य विधाका खेलहरु समेत आयोजना गर्ने बताउनु भयो।

Previous Post

बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको सुनाई/श्रवण क्षमता अडियो टेस्ट सम्बन्धि शिविर संचालन हुँदै।

Next Post

बेलकामा पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न। फोटो फिचर

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो
खेलकुद

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो

by Radio Belaka
दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट
खेलकुद

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

by Radio Belaka
प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई
खेलकुद

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

by Radio Belaka
श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन
खेलकुद

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

by Radio Belaka
बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने
खेलकुद

बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने

by Radio Belaka
Next Post
बेलकामा पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न। फोटो फिचर

बेलकामा पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न। फोटो फिचर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सोमबारे fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

सोमबारे fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

Don't miss it

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly