Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो

Radio Belaka by Radio Belaka
७ महिना अगाडि
in मनोरञ्जन
0
किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

कात्तिक ५, काठमाडौं । किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनाएको छ। नेपाली हरुको महान पर्ब २०८२ सालको तिहार,नेपाल संवत ११४६ को अवशरमा शुभकामना आदानप्रदान साथै ”स्वास्थ्य कोष सहयोगार्थ” आयोजित देउसी भैलो कार्यक्रम काठमाडौंको सुकेधारा स्थित नव-दुर्गा पार्टी प्यालेसमा भएको हो ।

किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितिका अध्यक्ष बल बहादुर खालिङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुर्व रक्षामन्त्री मानबिर खालिङ, नेपाल प्रहरीका पुर्व SSP नरेन्द्र बिक्रम खालिङ, संस्थाका संरक्षक,सल्लाहकार लगायत खालिङ तथा गैर खालिङ हरुको बाक्लो उपस्थिति रहेको थियो।

You might also like

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

गत बर्ष देखी सुरु गरिएको देउसी भैलो कार्यक्रमले गाउघर देखी काठमाडौंमा आई बसोबास गर्दै आईरहेका र घर जान नपाएका हरु बिच भेटघाट गर्ने अवशर समेत मिलेको कार्यक्रममा सहभागी ब्यक्ति हरुले बताएका छन।

Previous Post

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

Next Post

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने
मनोरञ्जन

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

by Radio Belaka
बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो
मनोरञ्जन

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

by Radio Belaka
Next Post
बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

अबैध रुपमा लुकाइराखेको काठ बरामद।

अबैध रुपमा लुकाइराखेको काठ बरामद।

आज कमल खत्री बेलका महोत्सवमा आउदै।

आज कमल खत्री बेलका महोत्सवमा आउदै।

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly