Tuesday, December 16, 2025
Date
सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in खेलकुद
0
दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

कात्तिक २, बेलका / बेलका नगरपालिका-८ नव श्रृजना युवा क्लबद्वारा आयोजित दोस्रो नगर कप स्तरीय जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

You might also like

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

गत असोज २७ गतेदेखि सुरु भएको प्रतियोगितामा बेलका वडा नं.- ६ का कर्मचारी टिमले उपाधि हात पारेको छ। फाइनल खेलमा बेलका नगरपालिकाका कर्मचारी टिमलाई ३- १ गोल अन्तरले पराजित गर्दै वडा नं.- ६ विजेता बनेको हो।

विजेता टिमले नगद २५ हजार पाँच सय सहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेताले १२ हजार पाँच सय नगद सहित ट्रफी र मेडल पाएको छ।

समापन समारोह क्लबका अध्यक्ष भिम भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि बेलका नगर खेलकुद समितिका अध्यक्ष गोपाल राई, विशेष अतिथि कुमारी बैंक लिमिटेड रामपुर शाखाका प्रमुख मनोहर पाठक लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, प्रतियोगिताको म्यान अफ दि म्याच बेलका- ६ का खेलाडी नवराज राई घोषित हुनुभएको छ।

Previous Post

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय

Next Post

किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो
खेलकुद

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो

by Radio Belaka
दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट
खेलकुद

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

by Radio Belaka
प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई
खेलकुद

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

by Radio Belaka
श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन
खेलकुद

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

by Radio Belaka
बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने
खेलकुद

बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने

by Radio Belaka
Next Post
किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो

किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न।

बेलकामा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न।

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न

Don't miss it

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly