Sunday, March 22, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

बेलकामा उभौलि साकेला चाड हर्षोल्लासका साथ मनाउदै

Radio Belaka by Radio Belaka
१० महिना अगाडि
in मनोरञ्जन
0
बेलकामा उभौलि साकेला चाड हर्षोल्लासका साथ मनाउदै
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका २९ बैशाख । किरात समुदायले परम्परागत चाड उभौलि साकेला आज बेलकामा विविध कार्यक्रम सहित हर्षोल्लासका साथ मनाएका छन।

उभौलि साकेला किरात राई, लिम्बु, सुनुवार र याक्खा समुदायले मनाउने प्रमुख चाड हो। यो चाडमा पृथ्वीको उर्वरताको सम्मान गर्दै प्रकृति देवतालाई धन्यवाद दिइन्छ। विशेषगरी बाली रोप्ने सिजन सुरु हुनु अगाडि यो चाड मनाउने परम्परा छ। भक्तजनहरू साकेला नाचमा सहभागी भएर प्रकृति पूजा गर्छन्, जहाँ परम्परागत पोशाकमा सजिएर ढोल र झ्याम्टाको तालमा सामूहिक नृत्य गरिन्छ।

You might also like

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

यसै गरी बेलका नगरपालिकाको वडा नं ६ को माङफाङ टोल र वडा नं ८ को डुडखोलाको साकेला थानमा बिधिपुर्बक पुजा गरी एक आपसमा शुभकामना साटासाट गर्दै साकेला नाचेर उभौलि साकेलाको सुरु गरेका हो।

Previous Post

रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण

Next Post

बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो
मनोरञ्जन

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

by Radio Belaka
रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

by Radio Belaka
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

by Radio Belaka
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने

by Radio Belaka
रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने

by Radio Belaka
Next Post
बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली

बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

आज कमल खत्री बेलका महोत्सवमा आउदै।

आज कमल खत्री बेलका महोत्सवमा आउदै।

यलम्बर स्पोर्टिङ प्रथम यलम्बर कपको सेमिफाइनलमा

यलम्बर स्पोर्टिङ प्रथम यलम्बर कपको सेमिफाइनलमा

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly