Sunday, March 22, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

किरात राई यायोक्खा बेलका नगर कार्य समितिको तेस्रो अधिबेशन सप्पन्न

Radio Belaka by Radio Belaka
११ महिना अगाडि
in जीवन शैली
0
किरात राई यायोक्खा बेलका नगर कार्य समितिको तेस्रो अधिबेशन सप्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

१३ बैशाख, बेलका । किरात राई यायोक्खा बेलका नगर कार्य समितिको तेस्रो अधिबेशन सप्पन्न भएको छ । बेलका नगरपालिका वडा नं.९ स्थित आदिवासी जनजाति भवनमा सम्पन्न उक्त अधिबेशनबाट रेनुका राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

You might also like

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

उपाध्यक्ष देबराज राई, देवन सिंह राई सचिव प्रवीण बान्तवा राई, सह- सचिव कविता राई, कोषाध्यक्ष विश्वराज राई र सदस्यहरु राम प्रसाद राई,रामकुमार राई, हर्क जंग राई, जय बहादुर राई, विवेक राई, भरत राई, खगेन्द्र राई लगात २१ समिति सदस्य चएन भएको छ ।

अधिबेशनको पहिलो चरणको खुल्ला सत्र कार्यक्रमको अध्यक्षता निर्मला राईले गर्नु भएको थियो भने प्रमुख अतिथिमा केन्द्रिय उपाध्यक्ष दोर्पाध्वज राई, विशिष्ट अतिथिमा बेलका नगरपालिकाका उप- प्रमुख जिरा राई, विशेष अतिथि केन्द्रिय सदस्य मान भगवत राई, मनि कुमार राई, नेपाल आदिवासी जनजाति उदयपुर जिल्ला उपाध्यक्ष नवीन राई, किरात राई यायोक्खा उदयपुर जिल्ला सचिव सुरेन्द्र कुमार राई, बेलका नगर आदिवासी जनजाती महासंघ पुर्व अध्यक्ष ललित राई, बेलका जनजाती महासंघका उपाध्यक्ष राम प्रसाद राई, अतिथि किरात राई यायोक्खा सास्कृतिक कलाकार संघ उदयपुर जिल्ला अध्यक्ष संरक्षक राई र आदिवासी जनजाति महासंघ फोनिज पत्रकार संघ प्रदेश इन्चार्ज राजेन्द्र दुष्ट लगायत विभिन्न भाषिक थरगत तथा किरात राई यायोक्खा आबद्ध वडा समितिहरुको उपस्तिथिमा कार्यक्रम सु – सम्पन्न भएको थियो ।

औपचारिक कार्यक्रमलाई किरात राई यायोक्खा बेलका नगर कार्य समितिका सचिव प्रवीण बान्तवा राईले सन्चलान गर्नु भएको थियो ।

Previous Post

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

Next Post

बेलकामा १७७४ किलो ३८७ ग्राम बरामद गाजा नष्ट

Radio Belaka

Radio Belaka

Related Posts

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

by Radio Belaka
Next Post
बेलकामा १७७४ किलो ३८७ ग्राम बरामद गाजा नष्ट

बेलकामा १७७४ किलो ३८७ ग्राम बरामद गाजा नष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly