Sunday, March 22, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलका नगरपालिका वडा नं. ७ मा भुमी समस्या समाधान सम्बन्धी छलफल सम्पन्न

Radio Belaka by Radio Belaka
११ महिना अगाडि
in जीवन शैली
0
बेलका नगरपालिका वडा नं. ७ मा भुमी समस्या समाधान सम्बन्धी छलफल सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बैशाख ५, बेलका । उदयपुर जिल्ला बेलका नगरपालिका वडा नम्बर ७ मा भुमी समस्या समाधान सम्बन्धी महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ। छलफलको अध्यक्षता वडा अध्यक्ष निकेस राईले गर्नुभयो भने प्रमुख अतिथि नगर प्रमुख अशोक कार्की रहनुभएको थियो।

कार्यक्रममा विभिन्न प्रस्तावहरू जग्गा नापजाँच, मिति निर्धारण, कर्मचारी व्यवस्थापन तथा सहजीकरण समितिका पदाधिकारीहरूको जिम्मेवारी सम्बन्धमा विस्तृत छलफल भएको थियो। यसै क्रममा, नक्सा तयार गर्ने, नम्बरि जग्गाको व्यवस्थापन, मालपोतसम्बन्धी प्रक्रिया लगायतका विषयमा समेत गम्भीर बहस भएको थियो।

You might also like

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

नगर प्रमुख कार्कीले कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा बेलका नगरमा भुमिहिन दलित, भुमिहिन सुकुमबासी र अब्यवस्थित बसोबासी गरी लगभग बाह्र हजारको सँख्यामा फाराम भरिएको स्मरण गराउदै भुमिहिन दलित र भुमिहिन सुकुमबासी लाई २०८२ साल भित्र र अब्यवस्थित बसोबासी सहित सबै लाई २०८३ साल भित्रमा पुर्जा बितरण गरीने बताउनुभयो ।

कार्यक्रम बैशाख २० गते वडा नं ७ को दुधकोशी संस्था देखी औपचारिक रूपमा उदघाटन गरी सुरु गरिने अध्यक्ष निकेस राईले बताउनु भयो ।

छलफल कार्यक्रममा वडा सचिव वीरबहादुर राई, सदस्यहरू मंगलसिंह तामाङ, तवल माया राई, टेकबहादुर कार्की तथा बेलका नगर भूमिशाखा प्रमुख मनिषा राई,बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई,विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सुरक्षाकर्मी,पत्रकार,सरोकारवाला निकायका व्यक्ति तथा स्थानिय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Previous Post

नवराज कुँवर नेसनल क्यापिटलबाट सम्मानित

Next Post

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

Radio Belaka

Radio Belaka

Related Posts

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

by Radio Belaka
Next Post
मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास

बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly