Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्वास्थ्य

बेलकामा ७ दिने योग शिविर सम्पन्न।

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in स्वास्थ्य
0
बेलकामा ७ दिने योग शिविर सम्पन्न।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

९ चैत्र – बेलका। बेलका नगरपालिकामा ७ दिने बृहत योग बिज्ञान एवं स्वास्थ्य जागरण शिविर कार्यक्रम २०८१ सम्पन्न भएको छ। गत ३ गते बेलका ६ बुद्ध चोकमा सुरु भएको शिविर आज सम्पन्न भएको हो।

बेलका नगरपालिकाको आयोजना, पतंजली योग समिति उदयपुरको तत्वधान एवं ब्रदरहुड फुटबल क्लब र बुद्ध एकता क्लबको सहयोगमा योग शिविर सम्पन्न भएको हो।

You might also like

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

बालबालिकाहरुको लागि बेलुकी ५ बजेबाट त्यसैगरी अभिभावक र अरुको लागि बिहान ४:३० बजेबाट प्रत्येक दिन करिब २ घण्टा शिविर संचालन भएको ब्रदरहुडका संयोजक देबिन मगरले बताउनु भयो। जसमा प्रत्येक बेलुकी करिब ४०० बालबालिका र प्रत्येक बिहान करिब ३०० बढी शिविरमा सहभागी भएको ब्रदरहुडकै जानुका कार्कीले बताउनु भयो।

चैत्र १० गते आइतबारबाट प्रशिक्षक बन्नको लागि विशेष प्रशिक्षण समेत हुने स्वस्थ्य शाखा प्रमुख एवं योग शिविरका संयोजक बिनोद मिश्रले बताउनु भयो।

बेलका नगर प्रमुख अशोक कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नगर उप प्रमुख जिरा राई, प्रदेश, जिल्ला एवं विभिन्न जिल्लाका योग समितिका प्रमुख तथा प्रतिनिधिहरु, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु सहित योग शिविरमा सहभागीहरुको बाक्लो उपस्थिति रहेको थियो।

Previous Post

उदयपुर मिलिजुली समाज कुवेतद्वारा आर्थिक सहयोग

Next Post

बेलका वडा नं.१मा १०दिने अचार बनाउने तालिम सुरु

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वास्थ्य

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

by Radio Belaka
सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

by Radio Belaka
सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने
स्वास्थ्य

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

by Radio Belaka
बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन
जीवन शैली

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

by Radio Belaka
Next Post
बेलका वडा नं.१मा १०दिने अचार बनाउने तालिम सुरु

बेलका वडा नं.१मा १०दिने अचार बनाउने तालिम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly