Wednesday, September 16, 2026
Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

“बेलका न.पा. घुमौला” बोलको गीतको शुटिङ बेलका ८ बोप्ताङमा सम्पन्न।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in मनोरञ्जन
0
“बेलका न.पा. घुमौला” बोलको गीतको शुटिङ बेलका ८ बोप्ताङमा सम्पन्न।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१२ पौष २०८० – बेलका। बेलका नगरपालिकाको चिनारी “बेलका न.पा. घुमौला..” बोलको गीतको शुटिङ(छायांकन) बेलका नगरपालिका ८ बोप्ताङमा सम्पन्न भएको छ। पौष ४ गते बाट सुरु भएको छायांकन आज प्याराग्लाइडिङ्को लागि उपयुक्त उक्त बोप्ताङमा सम्पन्न भएको हो।

बेलका नगरपालिका ९ रामपुर बजारमा अवस्थित रामपुर फ्रेस मिट सपको प्राङ्गणबाट विधिवत रुपमा पौष ४ गते सुरु भएको उक्त छायांकन बेलका नगरपालिकाको मैनामैनी, कोसी पुल, बेलका ९ कमलाबारिको साकेला पार्क लगायत विभिन्न स्थानहरुमा छायांकन गरिएको छ। छायांकनको निर्देशक नबिन राइ ले गर्नु भएको छ र सिनेमाटोग्राफीको काम दाल चन्द्र राई ले गर्नु भएको छ।

You might also like

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

बद्री बिक्रम राई को शब्द संगीत रहेको सो गीतमा स्वयं बद्री बिक्रम राई, दिपक मोहोरा र अप्सरा विष्टको स्वर रहेको छ भने भिडियोमा मुख्य कलाकारको रुपमा सुसन राई र कबिता राई”मिकि) लाई देख्न सकिने छ र कोरसमा किरात राइ यायोक्खा बेलका नगरपालिका ९ को साकेला टोलिलाई देख्न सकिने छ।

यस गीतले बेलका नगरपालिकाको कलाकारिता क्षेत्रको बिकासमा टेवा पुर्याउनुका साथै यस पालिकाको बिबिध पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन गर्नमा सहयोग गर्न सक्ने गायक/रचनाकार तथा संगीतकार बद्री बिक्रम राई ले बताए।

Previous Post

सहयोगी बचत तथा ऋण सहकारी द्वारा न्यानो कपडा वितरण। फोटो फिचर

Next Post

आदिवासी जनजाति महासंघ बेलका नगरको दोस्रो अधिबेशन भोलि हुँदै।

Radio Belaka

Radio Belaka

Related Posts

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
Next Post
आदिवासी जनजाति महासंघ बेलका नगरको दोस्रो अधिबेशन भोलि हुँदै।

आदिवासी जनजाति महासंघ बेलका नगरको दोस्रो अधिबेशन भोलि हुँदै।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

उदयपुर मिलिजुली समाज कुवेतद्वारा आर्थिक सहयोग

उदयपुर मिलिजुली समाज कुवेतद्वारा आर्थिक सहयोग

U.S. Online Sales Surge, Shoppers Throng Stores On Thanksgiving Evening

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly