Thursday, August 20, 2026
Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

Radio Belaka by Radio Belaka
१ दिन अगाडि
in राजनीति
0
सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

रमेश तिम्सिना,बेलका । सप्तकोसी नदीको कटान तथा कबुलियती वन क्षेत्रका कारण प्रभावित स्थानीय बासिन्दाहरूको जनगुनासो सुनुवाइ तथा स्थलगत अनुगमन गरिएको छ।

अनुगमनका क्रममा पूर्वमन्त्री डा. नारायण खड्काले प्रभावित क्षेत्रका नागरिकहरूको समस्या सुन्दै तत्काल समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले सप्तकोसी कटानको समस्या गम्भीर बन्दै गएको भन्दै नेपाल तथा भारतका सम्बन्धित निकायसँग प्रत्यक्ष फोन सम्पर्क गरी आकस्मिक तटबन्ध निर्माण तथा नदी नियन्त्रणका काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको बताइएको छ।

You might also like

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

विशेषगरी बेलका क्षेत्रका तटीय बासिन्दालाई कबुलियती वनसम्बन्धी कानुनी प्रावधानलाई मात्र आधार बनाएर वर्षौंदेखि बस्दै आएको थातथलोबाट विस्थापित गर्न नहुने डा. खड्काको अडान थियो। उहाँले स्थानीय बासिन्दाको बसोबासको नैसर्गिक अधिकार सुरक्षित हुनुपर्ने बताउनुभएको छ।

पीडित स्थानीयको अधिकार रक्षाका लागि आवश्यक कानुनी परामर्शसहित अन्य सहयोग उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। विपद्को समयमा आफू जनताको सुख–दुःखमा सधैं साथमा रहने र पीडितहरूको न्यायका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

सप्तकोसी नदीको निरन्तर कटानका कारण बेलका क्षेत्रका तटीय बस्ती तथा स्थानीयको घरजग्गा जोखिममा पर्दै आएको अवस्थामा पूर्वमन्त्री खड्काको स्थलगत अनुगमन र सम्बन्धित निकायसँगको समन्वयलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

Previous Post

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

Radio Belaka

Radio Belaka

Related Posts

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल
राजनीति

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

by Radio Belaka
बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न
राजनीति

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार

by Radio Belaka

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

बेलका नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बेलका नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Don't miss it

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly