Wednesday, July 22, 2026
Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

Radio Belaka by Radio Belaka
४ महिना अगाडि
in मनोरञ्जन
0
बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

२२ चैत, बेलका / उदयपुरको बेलका नगर क्षेत्रमा पहिलोपटक “बेलका प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव-२०८३” आयोजना हुने भएको छ। बेलका नगर पर्यटन विकास समिति, उदयपुर विकास बोर्ड र जिल्ला समन्वय समिति उदयपुरको संयुक्त आयोजनामा बैशाख १ गतेदेखि ७ गतेसम्म महोत्सव सञ्चालन हुने जनाइएको छ।

You might also like

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

महोत्सवलाई सफल बनाउन आज स्थानीय सरोकारवालासँग बृहत् छलफल कार्यक्रम सम्पन्न गरिएको छ। उक्त छलफलमा महोत्सवको पूर्वतयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनबारे विस्तृत रूपमा कुराकानी गरिएको थियो।

महोत्सव अवधिभर विभिन्न जातजातिका झाँकी प्रदर्शन, साइकलिङ रेस, तथा बेलका नगरभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण र दर्शन कार्यक्रम सञ्चालन गरिनेछ। महोत्सवको अन्तिम दिन बेलका-८ स्थित मङ्काली मन्दिर र बराहक्षेत्रको दर्शन गरी मैनामैनीमा समापन गरिने बेलका नगर पर्यटन विकास समितिका सचिव टंक प्रसाद फुयाल शर्माले जानकारी दिनुभयो।

त्यसैगरी, महोत्सव अवधिभर बेलकाका होटल व्यवसायीहरूले खाना, बसोबास, बोटिङ, र्याफ्टिङ र प्याराग्लाइडिङ लगायतका सेवामा विशेष छुट प्रदान गर्ने जानकारी समेत दिइएको छ।

आजको छलफल कार्यक्रममा त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरी, बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की, चौदण्डीगढी नगरपालिकाका पूर्व नगर प्रमुख खगेन्द्र राई, श्रम संस्कृति पार्टीका नेता राजेश खिम्दुङ, विभिन्न वडा अध्यक्ष, पर्यटन विकास समितिका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।

Previous Post

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

Next Post

बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब

Radio Belaka

Radio Belaka

Related Posts

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
Next Post
बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब

बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

त्रियुगा–१२ मा माओवादी केन्द्रका राई विजयी

त्रियुगा–१२ मा माओवादी केन्द्रका राई विजयी

Don't miss it

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly