Wednesday, September 16, 2026
Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

Radio Belaka by Radio Belaka
१० महिना अगाडि
in शिक्षा
0
रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

१७ मंसिर, बेलका / उदयपुरको बेलका नगरपालिका–९, रामपुर बजारमा कोरियन भाषा कक्षा सञ्चालन गरिएको छ। उरि हाक्वन ल्याङ्ग्वेज इन्स्टिच्युट, धरानले साउन महिनादेखि आफ्नो शाखा विस्तार गर्दै रामपुरमा नियमित कक्षा सुरू गरेको हो।

You might also like

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

रामपुर शाखा प्रबन्धक तथा भाषा प्रशिक्षक जितेन्द्र राईका अनुसार कोरियन भाषा सिक्ने इच्छा भए पनि घरायसी तथा आर्थिक कारणले टाढा जान नसकेर वञ्चित भइरहेका ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै यहाँ शाखा खोलिएको हो। उनका अनुसार दक्ष र अनुभवी प्रशिक्षकमार्फत विद्यार्थीको तह अनुसार छुट्टाछुट्टै कक्षा सञ्चालन भइरहेको छ। इन्टिच्युटले आफ्नै पाठ्यपुस्तक तथा सहयोगी सामग्रीको माध्यमबाट बेसिक तहदेखि अध्यापन गराइने र दैनिक टेस्ट क्लासमार्फत विद्यार्थीको प्रगति मूल्यांकन गरिने बताइएको छ।

आवश्यक परामर्श, अतिरिक्त कक्षा तथा आवश्यक सामग्रीको समेत व्यवस्था गरिएको छ।

स्थानीय विद्यार्थीले गाउँमै कक्षा सञ्चालन भएपछि घरायसी जिम्मेवारीसँगै सहज रूपमा सिक्न पाइएको प्रतिक्रिया दिएका छन्। उनीहरूको भनाइमा, “हामी जस्ता ग्रामीण क्षेत्रका विद्यार्थीलाई आफ्नै ठाउँमा सिक्न पाउँदा धेरै सहज भयो।”

ईपीएस टपिक परीक्षालाई लक्षित गर्दै विद्यार्थीले सामना गर्न सक्ने सम्भावित चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले दैनिक मोडेल टेस्ट लिइने र अन्तिम तयारी कक्षाको समेत व्यवस्था गरिने प्रशिक्षक राईले बताए। उनले सबै इच्छुक विद्यार्थीलाई अवसरको पूर्ण उपयोग गर्न आग्रह गरे।

Previous Post

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

Next Post

५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

by Radio Belaka
स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

by Radio Belaka
SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

by Radio Belaka
बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
शिक्षा

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

by Radio Belaka
जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
Next Post
५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव

५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

एभरेस्ट एफसी मैनारानी गोल्डकपको फाइनलमा

एभरेस्ट एफसी मैनारानी गोल्डकपको फाइनलमा

What Your Legs Could Be Telling You About Your Heart Health

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly