Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्थानीय तह

बेलका नगरपालिकामा सुधारिएको फलामे चुलो वितरण शुरु

Radio Belaka by Radio Belaka
१० महिना अगाडि
in स्थानीय तह
0
बेलका नगरपालिकामा सुधारिएको फलामे चुलो वितरण शुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

२३ कात्तिक, बेलका / उदयपुरको बेलका नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन कार्यक्रमको सहयोगमा सुधारिएको फलामे चुलो वितरण कार्यको आजबाट औपचारिक शुभारम्भ गरेको छ।

You might also like

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

कार्यक्रम नगरप्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा उप–प्रमुख जिरा राई, वडा नं. ९ का अध्यक्ष भरत घिमिरे, कार्यपालिका सदस्य नानुमैया घिमिरे, कृषि शाखा प्रमुख तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन कार्यक्रमका फोकल व्यक्ति इन्जि. हिमाल गुरागाईं, कर्मचारी बिष्णु प्रसाद खतिवडा लगायतको उपस्थितिमा पहिलो चरणको चुलो वितरण गरिएको हो।

यस अभियानमार्फत वातावरणमैत्री ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्दै इन्धन बचत, धुवाँ प्रदूषण न्यूनीकरण तथा ग्रामीण घरपरिवारको दैनिकी सहज बनाउने उद्देश्य लिइएको नगरपालिकाले जनाएको छ।

माग फारमका आधारमा सम्बन्धित सबै वडामा चुलो पठाइएको छ र नगरवासीलाई आफ्नो वडा कार्यालयमार्फत सुधारिएको फलामे चुलो लिन अनुरोध गरिएको छ।

Previous Post

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

Next Post

बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण
स्थानीय तह

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

by Radio Belaka
बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

by Radio Belaka
Next Post
बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न

बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका मगर संघको आयोजनामा माघ्या सकराटीको बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न

बेलका मगर संघको आयोजनामा माघ्या सकराटीको बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न

बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली

बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly