Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्वास्थ्य

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Radio Belaka by Radio Belaka
८ महिना अगाडि
in स्वास्थ्य
0
बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१२, कात्तिक बेलका / उदयपुरको बेलका नगरपालिकामा ACF Nepal, NTAG Nepal र साहारा नेपालको संयुक्त आयोजनामा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

फ्रान्सबाट आउनु भएकी ACF Nepal की Regional Director Rachel Alessandri, Country Director डा. ओजस्वी आचार्य र उहाँहरूको टोली, त्यसैगरी NTAG Nepal का सम्पूर्ण राई र उहाँको टोली, साहारा नेपालकी रञ्जिता थापा र उहाँको टोली तथा बेलका नगरपालिकाको स्वास्थ्य शाखाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

You might also like

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग स्वास्थ्य सेवा, गर्भवती तथा सुत्केरी अवस्थाको सुधार, पोषण, दिगो जीविकोपार्जन, मनोसामाजिक परामर्श, विपद् व्यवस्थापन र घरबगैँचा कार्यक्रमका विषयमा हालसम्मका सिकाइ, उपलब्धि, चुनौती र आगामी योजनाबारे व्यापक अन्तरक्रिया गरिएको थियो।

Previous Post

किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो

Next Post

हर्क साङपाङ ए रिभोलुसन टिम द्वारा कतारमा संगठन निर्माण, संयोजकमा सुबास खालिङ राई

Radio Belaka

Radio Belaka

Related Posts

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित
स्वास्थ्य

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

by Radio Belaka
बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

by Radio Belaka
बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

by Radio Belaka
सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

by Radio Belaka
सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने
स्वास्थ्य

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

by Radio Belaka
Next Post
हर्क साङपाङ ए रिभोलुसन टिम द्वारा कतारमा संगठन निर्माण, संयोजकमा सुबास खालिङ राई

हर्क साङपाङ ए रिभोलुसन टिम द्वारा कतारमा संगठन निर्माण, संयोजकमा सुबास खालिङ राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly