Saturday, May 23, 2026
Date
शनि, जेष्ठ ९, २०८३
Sat, May 23, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बेलका नगरपालिकामा पाँचौँ मेयर कप फुटबल प्रतियोगिता सुरु

Radio Belaka by Radio Belaka
३ महिना अगाडि
in खेलकुद
0
बेलका नगरपालिकामा पाँचौँ मेयर कप फुटबल प्रतियोगिता सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

०१ फागुन, बेलका / उदयपुरको बेलका नगरपालिकामा पाँचौँ मेयर कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिता बेलका-६ स्थित लेकाली रंगशाला खेलमैदानमा सञ्चालन भइरहेको छ।

You might also like

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

“सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार-बेलका नगर विकासको प्रमुख आधार” भन्ने मूल नाराका साथ बेलका नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा बेलका नगरस्तरीय नकआउट पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ सुरु भएको हो। प्रतियोगिताको उद्घाटन नगर प्रमुख अशोक कार्कीले ब्यानर पढ्दै उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख जीरा राई, प्रशासकीय अधिकृत रविकिरण आचार्य, बेलका-६ का वडा अध्यक्ष बसन्तकुमार मगर, शिक्षा शाखा प्रमुख हरि कट्टेल तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा नगरभित्रका ८ वटा वडाका टोलीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

आज भएको उद्घाटन खेलमा बेलका-६ र बेलका-९ बीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको थियो। पेनाल्टी सुटआउटमा बेलका-९ ले ५-४ गोल अन्तरले जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको म्यान अफ द म्याच बेलका-९ का जर्सी नम्बर १४ का खेलाडी निर्जोल राई घोषित हुनुभएको छ।

प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने प्रतियोगिताभर उत्कृष्ट तथा सर्वोत्कृष्ट खेलाडीलाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

भोलि वडा नम्बर १ र वडा नम्बर ३ बीचको खेल दिउँसो ठीक ३ बजेदेखि सुरु हुनेछ। प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ।

Previous Post

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

Next Post

बेलकामा जारी पाँचौँ मेयर कप फुटबल प्रतियोगितामा वडा नं. ३ सेमिफाइनलमा प्रवेश

Radio Belaka

Radio Belaka

Related Posts

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

by Radio Belaka
नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

by Radio Belaka
देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

by Radio Belaka
पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

by Radio Belaka
बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

by Radio Belaka
Next Post
बेलकामा जारी पाँचौँ मेयर कप फुटबल प्रतियोगितामा वडा नं. ३ सेमिफाइनलमा प्रवेश

बेलकामा जारी पाँचौँ मेयर कप फुटबल प्रतियोगितामा वडा नं. ३ सेमिफाइनलमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

गृहमन्त्री सहितको टोलि द्वारा कोशि कटान क्षेत्रको अवलोकन, दीर्घकालीन व्यवस्थापनको लागि अनुरोध गर्दै बेलका नगरपालिकाले बुझायो ज्ञापनपत्र।

गृहमन्त्री सहितको टोलि द्वारा कोशि कटान क्षेत्रको अवलोकन, दीर्घकालीन व्यवस्थापनको लागि अनुरोध गर्दै बेलका नगरपालिकाले बुझायो ज्ञापनपत्र।

रेडियो बेलका शेयर सदस्य जिवन राईको निधन

रेडियो बेलका शेयर सदस्य जिवन राईको निधन

Don't miss it

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित
स्वास्थ्य

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
शिक्षा

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly