Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home समाचार

अनियन्त्रित ट्रकको ठक्करबाट गोठालो गरिरहेका वृद्धको मृत्यु

Radio Belaka by Radio Belaka
११ महिना अगाडि
in समाचार
0
अनियन्त्रित ट्रकको ठक्करबाट गोठालो गरिरहेका वृद्धको मृत्यु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

साउन १९, उदयपुर । मदन भण्डारी लोक मार्गमा पर्ने उदयपुरगढी गाउँपालिका–७ अधेरी मा दिउसो ४:२५ को समय आसपास एक दुर्घटना भएको छ। पश्चिम् बाट पुर्ब तर्फ जाँदै गरेको सामान बोकेको ट्रक अनियन्त्रित भइ स्थानीय बासिन्दा अन्दाजी ७० वर्षका टंक बहादुर मगरलाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको हो।

घटनाका बेला टंक बहादुर मगर बाटोमा गोठालो गर्दै थिए। सोही समयमा ट्रक अचानक अनियन्त्रित भइ उनीमाथि चढेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। ठक्कर यति शक्तिशाली थियो कि उनको घटनास्थलमै ज्यान गएको हो।

You might also like

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

दुर्घटनामा ट्रक चालक र सह–चालक घाइते भएका छन भने उनिहरु लाई उपचारका लागी गाईघाट पठाउन लागिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रशासनले जनाएको छ।

Previous Post

उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

Next Post

रामपुरबाट सुरु उदयपुर आइडल सिजन-२, पहिलो अडिसनमै ५ जना छनोट

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै
समाचार

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै

by Radio Belaka
पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

by Radio Belaka
बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

by Radio Belaka
इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

by Radio Belaka
काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

by Radio Belaka
Next Post
रामपुरबाट सुरु उदयपुर आइडल सिजन-२, पहिलो अडिसनमै ५ जना छनोट

रामपुरबाट सुरु उदयपुर आइडल सिजन-२, पहिलो अडिसनमै ५ जना छनोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

बेलका नगरपालिकामा सुधारिएको फलामे चुलो वितरण शुरु

बेलका नगरपालिकामा सुधारिएको फलामे चुलो वितरण शुरु

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly