Wednesday, July 2, 2025
Date
बुध, असार १८, २०८२
Wed, July 2, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

भचुवा मिनि गोल्ड कपको उपाधी सुनसरीलाई, दोस्रो सुनाखरी क्लब।

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in खेलकुद
0
भचुवा मिनि गोल्ड कपको उपाधी सुनसरीलाई, दोस्रो सुनाखरी क्लब।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१० फागुन २०८० – बेलका। दोस्रो भचुवा मिनि गोल्ड कप २०८० को उपाधी बराहक्षेत्र १ सुनसरीले हात पारेको छ। आज भएको फाइनल खेलमा ० को विरुद्ध ३ गोल अन्तरले बेलका ४ सुनाखरी युवा क्लबलाई हराउदै उपाधी हात पारेको हो।

प्रथम र दोस्रो हुने टिमहरुले क्रमश नगद रु. २० हजार, १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन।

You might also like

दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

भचुवा फुटबल क्लबको आयोजना तथा रामपुर परेलिको सह-आयोजना र रामपुर फ्रेश मिट सपको मुख्य सहयोगमा फागुन ३ गते सुरु भएको उक्त खेलको फाइनल बेलका ९ भचुवा फुटबल खेल मैदानमा आज सम्पन्न भएको हो।

बेलका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तथा बेलका सरकारको प्रवक्ता पदम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको खेलकुद कार्यक्रममा बेलका नगर युवा तथा खेलकुद बिकास समितिका सचिब दिपेन मगर, देब राज राई, तिर्थ गहतराज, सरिता राई माझी, टोल बिकास संस्थाका अध्यक्षहरु, सुरक्षा निकाय, खेलाडी तथा खेल प्रेमी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Previous Post

भोलि सुनाखरी र सुनसरी फाइनल खेल खेल्दै।

Next Post

मैनामैनी सव डिभिजन वन कार्यलयको बैठक सम्पन्न। पाँच वटा महत्त्वपूर्ण विषयमा छलफल र निर्णय।

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई
खेलकुद

दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई

by Radio Belaka
अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई
खेलकुद

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

by Radio Belaka
जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने
खेलकुद

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

by Radio Belaka
जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा
खेलकुद

जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा

by Radio Belaka
प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगितामा जनता मा.बि. जहडा र नमुना मा.बि. गुरुङचौरी बिजयी
खेलकुद

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगितामा जनता मा.बि. जहडा र नमुना मा.बि. गुरुङचौरी बिजयी

by Radio Belaka
Next Post
मैनामैनी सव डिभिजन वन कार्यलयको बैठक सम्पन्न। पाँच वटा महत्त्वपूर्ण विषयमा छलफल र निर्णय।

मैनामैनी सव डिभिजन वन कार्यलयको बैठक सम्पन्न। पाँच वटा महत्त्वपूर्ण विषयमा छलफल र निर्णय।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

सप्तकोसीको किनारबाट १८० kg गाँजा बरामद

सप्तकोसीको किनारबाट १८० kg गाँजा बरामद

Don't miss it

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

बेलका नगरपालिकाको १६औं नगर सभा सुरु
स्थानीय तह

बेलका नगरपालिकाको १६औं नगर सभा सुरु

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ
Uncategorized

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”
तपाइको सृजना

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

Uncategorized

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई
खेलकुद

दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly