Monday, December 15, 2025
Date
सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home विविध

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

Radio Belaka by Radio Belaka
६ महिना अगाडि
in विविध
0
बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२१,जेष्ठ बेलका / उदयपुरको सुपाडेमा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न भएको छ । बुधबार बेलका नगरपालिका -५ स्थित सुपाडेमा कृषि प्रर्दशनी मेला आयोजना गरिएको थियोे ।

बेलका नगरपालिका वडा नं. ५ को आयोजनामा र राष्ट्रिय कृषक समुह महासंघ नेपाल, सहारा नेपाल, सहास नेपाल, महिला साना किसान कृषि सहकारी संस्था लि. रामपुर उद्यमशिल बहुउद्देश्यीय सहकारी संस्था रामपुर हुरेन्डेक उदयपुरको मुख्य सहयोगमा मेलाको आयोजना गरिएको हो ।

You might also like

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

कृषि उपजका विधाहरुमा नगदे बाली, तरकारी बाली, फलफूल बाली, खाद्यान्न बाली दलहन बाली, बासबाट बनेको विभिन्न सामग्रीहरुलाई छुट्टाछुट्टै रूपमा प्रर्दशनीमा राखिएको थियो ।

कृषि प्रर्दशनी मेला कार्यक्रममा बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा र वडा नम्बर ५ का वडा अध्यक्ष दिपकराज रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा बेलका नगरपालिकाका वडा नम्बर १का अध्यक्ष दिनेश चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष तिर्थराज अधिकारी,

वडा सदस्यहरु उदयपुर कृषि ज्ञान केन्द्रका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

Next Post

बेलका नगरपालिकामा १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न
विविध

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

by Radio Belaka
तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन
विविध

तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन

by Radio Belaka
बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन
जीवन शैली

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

by Radio Belaka
काठमाडौं जिल्ला होटल ब्यवसायि संघको उपाध्यक्षमा महेन्द्र राई निर्वाचित
विविध

काठमाडौं जिल्ला होटल ब्यवसायि संघको उपाध्यक्षमा महेन्द्र राई निर्वाचित

by Radio Belaka
शहदेब राई इमार्जिङ्ग स्पेस लिडर्स अवार्डद्वारा सम्मानित
विविध

शहदेब राई इमार्जिङ्ग स्पेस लिडर्स अवार्डद्वारा सम्मानित

by Radio Belaka
Next Post
बेलका नगरपालिकामा १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु

बेलका नगरपालिकामा १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

चौथो राष्ट्रपति रनिङ शिल्डमा मा. बि. गुरुङचौरी प्रथम

चौथो राष्ट्रपति रनिङ शिल्डमा मा. बि. गुरुङचौरी प्रथम

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

Don't miss it

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly