Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्थानीय तह

बेलका नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Radio Belaka by Radio Belaka
८ महिना अगाडि
in स्थानीय तह
0
बेलका नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१४ जेठ, बेलका । बेलका नगरपालिकाले ”सबल आर्थिक, सामाजिक र भौतिक पुर्वाधार,

बेलका नगर बिकासको प्रमुख आधार” भन्ने मुख्य नारा सहित आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम, बेलका नगरको सभाहल आज सम्पन्न गरेको छ।

You might also like

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उप-प्रमुख जिरा राई, निमित्त प्रमुख प्रशासकिय अधिकृत रविकिरण आचार्य,वडा नं ३ का वडाध्यक्ष टंक प्रसाद आचार्य, वडा नं ५ का वडाध्यक्ष दिपकराज रेग्मी, वडा नं ९ का वडाध्यक्ष भरत घिमिरे, शिक्षा शाखा प्रमुख हरी कट्टेल,वडा सदस्यहरु,राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,सुरक्षा प्रमुख,पत्रकार लगायत सरोकारवाला ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

नगरका बिभिन्न वडाहरुमा गएर स्थानिय सरकार र कर्मचारी संग जनताको अभिमत के कस्तो रहेका छन भन्ने लगायत बिबिध बिषयहरु सार्वजनिक गरिएको थियो। कार्यक्रममा उठेका चासो-गुनासो,जिज्ञासा साथै प्रश्नहरुको जवाफ निमित्त प्रमुख रबिकिरण आचार्य,उप-प्रमुख जिरा राई र नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष अशोक कार्कीले दिदै कार्यक्रम सम्पन्न भएको छ।

Previous Post

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगिता २०८२ सुरु

Next Post

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगितामा जनता मा.बि. जहडा र नमुना मा.बि. गुरुङचौरी बिजयी

Radio Belaka

Radio Belaka

Related Posts

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

by Radio Belaka
बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु
स्थानीय तह

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

by Radio Belaka
नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

by Radio Belaka
कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

by Radio Belaka
५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव
स्थानीय तह

५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव

by Radio Belaka
Next Post
प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगितामा जनता मा.बि. जहडा र नमुना मा.बि. गुरुङचौरी बिजयी

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगितामा जनता मा.बि. जहडा र नमुना मा.बि. गुरुङचौरी बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

साफ महिला च्याम्पियनसिको फाइनलमा नेपाल

साफ महिला च्याम्पियनसिको फाइनलमा नेपाल

बेलकामा ८९१ केजि ४२३ ग्राम गाँजा बरामद

बेलकामा ८९१ केजि ४२३ ग्राम गाँजा बरामद

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly