Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगिता २०८२ सुरु

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in खेलकुद
0
प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगिता २०८२ सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१४ जेठ, बेलका । बेलका नगर शिक्षा शाखा र नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा ”प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगिता २०८२” आज बाट सुरुभएको छ।

बेलका नगरपालिकाको वडा नं ६ मा अवस्थित लेकाली खेल मैदानमा आज दुई खेल भएकोछ। जस मध्ये पहिलो कोशी मा.बि. रामपुर र जनता मा.बि. पुरन्दह बिच भएको खेलमा निर्धारीत समय भित्र १-१ गोलको बराबरी भए पछी पेनाल्टी सुटआउट द्वारा कोशी मा.बि. रामपुर ५-३ गोलले बिजय भएको छ भने आजै भएको महाकाली मा.बि. चम्पापुर र प्रभाकरी मा.बि. पोखरे बिच भएको दोस्रो खेलमा महाकाली मा.बि. चम्पापुर १-० गोल अन्तरले बिजय भएको छ ।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

जम्मा ९ वटा बिधालयहरुको सहभागिता रहेको खेलमा प्रथम पुरस्कार नगद रु. २५,००० सहित शिल्ड,मेडल र प्रमाणपत्र , दोस्रो पुरस्कार नगद रु. १५,००० सहित शिल्ड,मेडल र प्रमाणपत्र, बिधागत उत्कृष्ट गोल किपर,डिफेन्डर,मिड फिल्डर र हाई स्कोरर लाई ट्रफी, सहभागी बिधालय हरुलाई कदरपत्र,खेल शिक्षक हरुलाई मायाको चिनो र अनुशासित बिधालय लाई सम्मानपत्र प्रदान गरिने नगर युवा तथा बिकास समितिका अध्यक्ष गोपिलाल राईले बताउनु भयो ।

भोली १५ गतेको पहिलो खेल बरपिपल मा.बि. कमलाबारी र जनता मा.बि. जहडा बिच दिनको ३ः१५ बजे देखी हुनेछ भने दोस्रो खेल नमुना मा.बि. गुरुङचौरी र जनता मा.बि. लामीडाडा बिच दिनको ४:४५ बजे देखी हुनेछ ।

Previous Post

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

Next Post

बेलका नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
Next Post
बेलका नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बेलका नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका ६ को ५औं वडा अध्यक्ष कप सम्पन्न।

बेलका ६ को ५औं वडा अध्यक्ष कप सम्पन्न।

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly