Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in सहकारी, स्वास्थ्य
0
बेलकामा १५४ जनाले गरे रक्तदान।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र रक्त संचार केन्द्र धरान घोपाको प्राबिधिक सहयोगमा एक दिवसीय खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बेलका नगरपालिका ९ रामपुरमा रक्तदान कार्यक्रम आज सम्पन्न भएको हो।

रक्तदान कार्यक्रममा १५४ जनाले रक्तदान गरेको सहकारीका कोषाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक मोहन प्रसाद घिमिरेले बताउनु भयो। प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम संचालन गर्दै आएको र आउने वर्षमा पनि यसलाई निरन्तरता दिने सहकारीका अध्यक्ष गणेश बस्नेतले बताउनु भयो।

You might also like

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

रक्तदान कार्यक्रम संगै ५० हजार भन्दा बढी औषधि उपचारमा खर्च गर्ने सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. का ५ जना सदस्यहरुलाई जनही रु.५०००/- को दरले राहत पनि वितरण गरेको थियो।

रक्तदान कार्यक्रमलाई बेलका नगरपालिका वडा नं. ४, ५, ८, ९ त्यसैगरी चन्द्रमणी मण्डल, शुशिल बिक्रम थापा, सुसान्त खड्का, सन्तोष भट्टराई, बिरेन्द्र मेडिकल हल र सरस्वती डेन्टल केयर सेन्टर प्रा. लि. ले सहयोग गरेको सहकारीका व्यवस्थापक तेज बहादुर खड्काले बताउनु भयो।

Previous Post

बेलकामा ८९१ केजि ४२३ ग्राम गाँजा बरामद

Next Post

बेलकामा सन्चालित १० दिने अचार बनाउने तालिम सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता
सहकारी

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

by Radio Belaka
महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
सहकारी

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न
सहकारी

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वास्थ्य

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

by Radio Belaka
Next Post
बेलकामा सन्चालित १० दिने अचार बनाउने तालिम सम्पन्न

बेलकामा सन्चालित १० दिने अचार बनाउने तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

भोलि सुनाखरी र सुनसरी फाइनल खेल खेल्दै।

भोलि सुनाखरी र सुनसरी फाइनल खेल खेल्दै।

नेकपा एमालेको दोस्रो नगर अधिबेशन बाट हिराजङ राई अध्यक्ष

नेकपा एमालेको दोस्रो नगर अधिबेशन बाट हिराजङ राई अध्यक्ष

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly