Friday, June 6, 2025
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्वास्थ्य

उदयपुर मिलिजुली समाज कुवेतद्वारा आर्थिक सहयोग

Radio Belaka by Radio Belaka
३ महिना अगाडि
in स्वास्थ्य
0
उदयपुर मिलिजुली समाज कुवेतद्वारा आर्थिक सहयोग
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

उदयपुर मिलिजुली समाज कुवेत द्वारा उपचाररत निम्न आर्थिक अवस्था भएकालाई आर्थिक सहयोग प्रदान गरेको छ।

सबैजनाको उत्तम स्वास्थ्य र सुरक्षित जीवनको कामना गर्दै उदयपुर मिलिजुली समाज कुवेतले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक समस्यामा परेका केही पीडितहरुलाई समाजका विभिन्न पदाधिकारी तथा सदस्यहरुको स्वैच्छिक योगदानबाट संकलित रकम सहयोग प्रदान गरेको अध्यक्ष मोहन लुइँटेलले बताउनु भयो।

You might also like

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

जसमा विगत ३ बर्ष देखि मृगौला सम्बन्धि बिरामी उदयपुर चौदण्डिगढी नगरपालिका ५ का काशीनाथ आचार्य, मेरुदण्डको नशाको बिरामी उदयपुर रौतामाई गाउँपालिका ४ का तिलक बहादुर राई र कलेजोको बिरामी उदयपुर त्रियुगा नगरपालिका ११ का अन्चला अर्याललाई जनही रु.११,०११/- का दरले आर्थिक सहयोग गरेको अध्यक्ष लुइँटेलले बताउनु भयो।

Previous Post

निर्वाचन समितिका सदस्य टंक तामाङ र कुमार थापाद्धारा आचारसंहिता उल्लंघन: सन्दर्भ सप्तकोशी बेलका सामुदायिक वनको निर्वाचन

Next Post

बेलकामा ७ दिने योग शिविर सम्पन्न।

Radio Belaka

Radio Belaka

Related Posts

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

by Radio Belaka
सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने
स्वास्थ्य

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

by Radio Belaka
बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन
जीवन शैली

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

by Radio Belaka
बेलकामा १५४ जनाले गरे रक्तदान।
सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

by Radio Belaka
बेलकामा ७ दिने योग शिविर सम्पन्न।
स्वास्थ्य

बेलकामा ७ दिने योग शिविर सम्पन्न।

by Radio Belaka
Next Post
बेलकामा ७ दिने योग शिविर सम्पन्न।

बेलकामा ७ दिने योग शिविर सम्पन्न।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकामा प्रथम क्रिकेट उपमेयर कपका लागि खेलाडी छनौट कार्यक्रम सम्पन्न ।

बेलका नगरपालिकामा प्रथम क्रिकेट उपमेयर कपका लागि खेलाडी छनौट कार्यक्रम सम्पन्न ।

श्रीलंका टापु च्यालेन्ज कपको उपाधि राजाबास क्लबलाई

श्रीलंका टापु च्यालेन्ज कपको उपाधि राजाबास क्लबलाई

Don't miss it

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न
विविध

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई
खेलकुद

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने
खेलकुद

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

बेलकामा १५ दिने कपाल काट्ने तालिम सुरु
स्थानीय तह

बेलकामा १५ दिने कपाल काट्ने तालिम सुरु

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन
जीवन शैली

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- बिनोद किरण राई  

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.