Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home समाचार

निर्वाचन समितिका सदस्य टंक तामाङ र कुमार थापाद्धारा आचारसंहिता उल्लंघन: सन्दर्भ सप्तकोशी बेलका सामुदायिक वनको निर्वाचन

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in समाचार
0
निर्वाचन समितिका सदस्य टंक तामाङ र कुमार थापाद्धारा आचारसंहिता उल्लंघन: सन्दर्भ सप्तकोशी बेलका सामुदायिक वनको निर्वाचन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

चैत्र ३ – बेलका । सप्तकोशी सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष पदका लागि हुन गइरहेको निर्वाचनमा सोही निर्वाचन समितिका सदस्य रहेका टंक तामाङ र कुमार थापाले एक उम्मेदवारको  प्रतिवद्वताको भिडियो सामाजिक सञ्जालमा शेयर गरी उक्त निर्वाचन समिति सदस्य स्वयम् नै एक उम्मेदवारका पक्षमा लागि परेको देखिएको छ। 

निर्वाचन समितिका संयोजक बालाजित राई भन्नुहुन्छ – “ उहाँहरूले निर्वाचन आचारसंहिताबारे थाहा नभएर त्यस्तो गर्नुभएको हुनसक्छ, यसलाई खास ठूलो मुद्दा नबनाउँदा नै राम्रो हुन्छ।”

You might also like

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

निर्वाचन समितिका सदस्य तथा सामुदायीक वन उपभोक्ता महासंघको केन्द्रीय समिति सदस्य यशोधरा पोखरेल ज्यूका अनुसार “निर्वाचन समितिमा बसिससकेपछि हामी कसैले उल्लंघन गर्नुहुँदैन, गर्दैनौँ पनि उहाँहरूले अन्जानमा गर्नुभयो होला तर नगरिनुपर्थ्यो।

”  सामुदायीक वन उपभोक्ता महासंघको बेलका नगरपालिका स्तरीय समितिका अध्यक्ष मनोज तामाङ ज्यूका अनुसार “कुनैपनि उम्मेदवारका कुनै पनि सामग्रीहरु निर्वाचन समितिका सदस्यहरुद्वारा सामाजिक सञ्जालमा पोष्ट अथवा शेयर गरिनु सरासर निर्वाचन आचारसंहिता विपरीत कार्य हो।

” निर्वाचन आचारसंहिता संहिता उल्लंघन गर्ने टंक तामाङ स्वयम् सामुदायीक वन उपभोक्ता महासंघको प्रदेश स्तरीय समितिका सदस्य हुन् भने कुमार थापा सोही सामुदायिक वन समितिको पूर्व अध्यक्ष समेत हुन्।

शनिवार निर्वाचन समिति सदस्य टंक तामाङले एक उम्मेदवारका प्रतिवद्वताको भिडियो पोष्ट शेयर गरेका थिए। निर्वाचन समितिको सदस्यले नै उम्मेदवारबारे सामाजिक सञ्जालमा पोष्ट शेयरपछि निर्वाचनको निष्पक्षतामाथि प्रश्न चिन्ह र उम्मेदवारप्रति पक्षपाती व्यवहार देखिएको हो।

Previous Post

बेलकामा योग बिज्ञान स्वास्थ्य जागरण शिविर सुरु

Next Post

उदयपुर मिलिजुली समाज कुवेतद्वारा आर्थिक सहयोग

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै
समाचार

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै

by Radio Belaka
पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

by Radio Belaka
बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

by Radio Belaka
इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

by Radio Belaka
काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

by Radio Belaka
Next Post
उदयपुर मिलिजुली समाज कुवेतद्वारा आर्थिक सहयोग

उदयपुर मिलिजुली समाज कुवेतद्वारा आर्थिक सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

बेलकामा एच.पि.भी. खोप अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

बेलकामा एच.पि.भी. खोप अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

जेठ १६ बाट प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ शुरु हुने ।

जेठ १६ बाट प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ शुरु हुने ।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly