Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्वास्थ्य

बेलकामा योग बिज्ञान स्वास्थ्य जागरण शिविर सुरु

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in स्वास्थ्य
0
बेलकामा योग बिज्ञान स्वास्थ्य जागरण शिविर सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

चैत्र ३ – बेलका। उदयपुरको बेलका नगरपालिकामा वृहत निःशुल्क योग विज्ञान एबम् स्वास्थ्य जागरण शिविर कार्यक्रम सुरु भएको छ। बेलका ६ बुद्ध चोक खेलमैदानमा आज एक औपचारिक कार्यक्रम बिच उद्घाटन गरि शिविर सुरु भएको हो।

बेलका नगरपालिकाको आयोजना, पतंजली योग समिति उदयपुरको तत्वाधान एवं ब्रदरहुड फुटबल क्लब र बुद्ध एकता फुटबल क्लबको सहयोगमा सुरु भएको योग शिविर चैत्र ९ गते सम्म बिहान ४:३० देखि ६:३० बजेसम्म संचालन हुने त्यसैगरि बालबालिकाहरुको लागि छुट्टै प्रत्येक बेलुकी ५ बजेबाट योग शिविर हुने आयोजकले बताएको छ।

You might also like

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

योग शिविर स्वस्थ्यको लागि निकै फाइदाजनक रहेकोले सबैले शिविरमा सहभागी हुनु पर्ने उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश संसद भीम पराजुली ले बताउनु भयो।

बेलका नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा नगर उप प्रमुख जिरा राई ले योग शिविरको महत्त्व र फाइदा बारे प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा ३ नं. वडा अध्यक्ष टंक प्रसाद आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिकिरण आचार्य, शाखा प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकाय लगायतको करिब २५० जना भन्दा बढीको सहभागीता रहेको ब्रदरहुडका अध्यक्ष रबिन तामाङले बताउनु भयो।

Previous Post

धरान,बेलका हुदै भोजपुर जोड्ने बाटोमा यातायात अवरुद्द हुंदा दैनिक सयौं यात्रु लाई सास्ती

Next Post

निर्वाचन समितिका सदस्य टंक तामाङ र कुमार थापाद्धारा आचारसंहिता उल्लंघन: सन्दर्भ सप्तकोशी बेलका सामुदायिक वनको निर्वाचन

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

by Radio Belaka
कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित
स्वास्थ्य

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

by Radio Belaka
बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

by Radio Belaka
बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वास्थ्य

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

by Radio Belaka
Next Post
निर्वाचन समितिका सदस्य टंक तामाङ र कुमार थापाद्धारा आचारसंहिता उल्लंघन: सन्दर्भ सप्तकोशी बेलका सामुदायिक वनको निर्वाचन

निर्वाचन समितिका सदस्य टंक तामाङ र कुमार थापाद्धारा आचारसंहिता उल्लंघन: सन्दर्भ सप्तकोशी बेलका सामुदायिक वनको निर्वाचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरमा जारी चौथो मेयर कपमा बेलका २ र ९ सेमिफाइनलमा प्रवेश

बेलका नगरमा जारी चौथो मेयर कपमा बेलका २ र ९ सेमिफाइनलमा प्रवेश

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly