Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home समाचार

गिदेरी खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in समाचार, स्थानीय तह
0
गिदेरी खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२४ असार, बेलका । उदयपुर जिल्लाको बेलका नगरपालिका ३ बाट खोलाले बगाएर शनिबार बेपत्ता भएका पुरुषको शव उत्तानो परेको अवस्थामा फेला परेको छ।

गिदेरी खोलाले बगाउँदा बेपत्ता भएका बेलका ३ भासी स्थायी निवासी ६२ वर्षीय इन्द्र बहादुर बुढाथोकी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ऋषिराज ढकालले बताए ।

You might also like

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

उनका अनुसार असार २२ गते शनिबार रामपुर बजार बाट घर फर्किने क्रममा बुढाथोकीलाई साँझ ६:३० बजे तिर खोलाले बगाएको थियो।

स्थानीयको सहयोग,जनप्रतिनिधि र नेपाल प्रहरीले खोज्ने क्रममा बेलका २ बानडांडा नजिक झोलुङ्गे पुल मुनि पुर्ब तर्फ शव फेला परेको हो।

उक्त शवलाई पोस्टमार्टमका लागि धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान पठाईएको प्रहरी निरिक्षक (इन्स्पेक्टर) ढकालले बताए ।

Previous Post

उदयपुरमा खोलाले बगाउँदा एकजना बेपत्ता

Next Post

बेलका नगरपालिकाको निति तथा कार्यक्रम पारित

Radio Belaka

Radio Belaka

Related Posts

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

by Radio Belaka
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

by Radio Belaka
बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु
स्थानीय तह

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

by Radio Belaka
फेरीबाट तार्ने क्रममा दुधकोशी नदीमा बस खस्दा सवारी साधनमा क्षति
समाचार

फेरीबाट तार्ने क्रममा दुधकोशी नदीमा बस खस्दा सवारी साधनमा क्षति

by Radio Belaka
बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास
समाचार

बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास

by Radio Belaka
Next Post
बेलका नगरपालिकाको निति तथा कार्यक्रम पारित

बेलका नगरपालिकाको निति तथा कार्यक्रम पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकाको दुईवटा सहकारीमा चोरी।

बेलका नगरपालिकाको दुईवटा सहकारीमा चोरी।

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly