Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलका नगरपालिकाको ४६ घरपरिवारलाई सिरक वितरण।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in जीवन शैली, विविध
0
बेलका नगरपालिकाको ४६ घरपरिवारलाई सिरक वितरण।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१२ माघ २०८० – बेलका। उदयपुर जिल्ला बेलका नगरपालिकाको ४६ विपन्न घरपरिवारलाई फाइबर सिरक वितरण गरिएको छ। श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, प्रारम्भिक समिति बिराटनगरको आयोजना तथा इलाका प्रहरी कार्यलय रामपुरको समन्वयमा उक्त सिरक आज वितरण गरिएको हो।

बेलका नगर प्रमुख अशोक कार्की, उप प्रमुख जिरा राई साथै वडा अध्यक्षहरु, श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय उपाध्यक्ष टंक ओझा, सदस्यहरु गोपाल ढकाल, गोकुल कोइराला, मोरङ जिल्लाका अध्यक्ष माधव भट्टराई, विराटनगर प्रा. स. अध्यक्ष मदन लामिछाने, सचिब राज ढकाल, इलाका प्रहरी कार्यलय रामपुरका प्रमुख ऋषि राज ढकाल स्थानीय लगायतको उपस्थिति र सहभागीतामा बेलका नगरपालिकाको वडा नम्बर ५, २ का विपन्न परिवारलाई सिरक वितरण गरेको हो।

You might also like

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

प्रा. स. विराटनगरका सचिब राज ढकालका अनुसार श्रीकृष्ण प्रणामी युवा परिषद एउटा सेवामूलक संस्था हो। ढकालका अनुसार यो संस्थाले अफ्ठ्यारोमा परेका व्यक्ति एवं परिवारलाई सहयोग गर्ने गर्दछ। “जात धर्म भन्दा माथी, मानवता हाम्रो साथी” भन्ने मुल नाराका साथ संचालन रहेको यो संस्थाको केन्द्रिय कार्यलय काठमाडौमा छ भने देशको विभिन्न ठाउँमा १२५ भन्दा बढी यसको शाखाहरु रहेको छ। यो संस्थाले दुर्व्यसन सम्बन्धि जनचेतनामूलक कार्यक्रम र रोकथामका कार्यहरु समेत गरिरहेको र आगामी दिनमा पनि गर्ने ढकालले बताए।

Previous Post

बेलका नगरपालिकाको दुईवटा सहकारीमा चोरी।

Next Post

रामपुर पब्लिकको तेस्रो नतिजा प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सप्पन्न।

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

by Radio Belaka
चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न
विविध

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

by Radio Belaka
बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न
विविध

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

by Radio Belaka
महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
Next Post
रामपुर पब्लिकको तेस्रो नतिजा प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सप्पन्न।

रामपुर पब्लिकको तेस्रो नतिजा प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सप्पन्न।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

बेलकामा गौतम बुद्धको मूर्ति अनावरण

बेलकामा गौतम बुद्धको मूर्ति अनावरण

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly